DG Creation

गृहपृष्ठ यस्तो बन्यो सहकारीसम्बन्धी संसदीय छानबिन समितिको टीओआर

यस्तो बन्यो सहकारीसम्बन्धी संसदीय छानबिन समितिको टीओआर

सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ ।

मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको कार्यदल संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए ।

हेर्नुहोस् कार्यदलको टीओआर

 

प्रकाशित समय १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation