DG Creation

गृहपृष्ठ कमल घिमिरेको ‘लाहुरेकी छोरी’ तीज गीत सार्वजनिक(भिडियोसहित)

कमल घिमिरेको ‘लाहुरेकी छोरी’ तीज गीत सार्वजनिक(भिडियोसहित)

Lahureki Xori-candles khabar

कमल घिमिरे र रञ्जना थापा मगरको ‘लाहुरेकी छोरी’ तीज गीत सार्वजनिक भएको छ ।

गीतमा सुमी गिरी र अनिश खड्काको स्वर रहेको छ । लय-शब्द कमल घिमिरेको रहेको छ । गीतमा राजु महोत्राले निर्देशन गरेका छन् भने नृत्य निर्देशन सुवास बलाल, छायांकन र सम्पादन अनिश खड्काले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा कल्पना घिमिरे‘श्रेष्ठ’, करिस्मा खड्का र सुवास बलालको अभिनय रहेको छ ।

प्रकाशित समय २२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation