गृहपृष्ठ गायीका कल्पना दाहाल र प्रदिप रोक्का बिच फेरि अर्को घम्साघम्सी दोहोरी (भिडियोसहित)
गायीका कल्पना दाहाल र प्रदिप रोक्का बिच फेरि अर्को घम्साघम्सी दोहोरी (भिडियोसहित)
गायीका कल्पना दाहाल र प्रदिप रोक्का बिच घम्साघम्सी दोहोरी चलेको छ ।
नेपाली लोगगीत संगीतमा पछिल्लो सयमका एक सांगीतिक जोडिले अन्तरर्वार्तामा
सुनको चुरा औंठी नि सुनकै छ भन्ने गितमा उनिहरुको कडा घम्साघम्सी परेको छ ।
पछिल्लो समय उनिहरुलाई सांगीतिक मात्र नभएर वास्तविक जोडी नै भरेर भनिने गरेका छन् । तर उनिहरुले अन्तरर्वार्तामा भनेका छन् दर्शकले माया गरेर भन्नु भएको हो हामि वास्तवमा दाजु बहिनीको पवित्र नाता रहेको उल्लेख गरको छन् ।
पछिल्लो समय काठे लोक दोहोरी महोत्सवमा प्रथम स्थान हुन सफल यी जोडि अहिले गीत संगीतमा निकै व्यस्त रहेका छन् । गायीका कल्पना इन्द्रणी कार्यक्रममा आवद्ध रहेकी छिन् भने प्रदिप लोक गीत संगीतको यात्रामा निरन्तर कृयाशिल रुपमा छन् ।
प्रकाशित समय २१:४६ बजे















