गृहपृष्ठ गायीका दिपा तामाङको ‘नेपाल प्यारो छ’ गीत सार्वजनिक
गायीका दिपा तामाङको ‘नेपाल प्यारो छ’ गीत सार्वजनिक
सुमधुर स्वरकी धनि गायीका दिपा तामाङको ‘नेपाल प्यारो छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
आमशी उर्वान राईको शब्द तथा संगीत रहेको यो गीतको सङ्गीत संयोजन साहस साक्यको रहेको छ भने छायांकन तथा सम्पादन बिनोद मगर को रहेको छ। ए वान म्युजिसियन स्टुडियोमा रेकर्डिङ भएको यो गितको रेकर्डिष्ट राजेश श्रेष्ठ हुन भने यो गीतलाई मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन। यो गीतको नृत्य कोरियोग्राफी तथा भिडियो निर्देशन पनि आमशी राईले नै गरेका हुन भने उक्त गितको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारहरुको अभिनय रहेको छ।
हेर्नुहोस् भिडियो
प्रकाशित समय २२:३२ बजे















