DG Creation

गृहपृष्ठ मेनुका कार्कीको ‘केरा पाक्यो’ गीत बजारमा

मेनुका कार्कीको ‘केरा पाक्यो’ गीत बजारमा

Kera Paakyo-candles khabar

सुनाखरी मन्टीमिडियाको प्रस्तुतिमा मेनुका कार्कीको गीत केरा पाक्यो लोक दोहोरी गीत बजारमा सार्वजनिक भएको छ ।

बाबुराम भट्टराई र अनिशा गुरुङका स्वरमा रहेको उक्त गितमा गोपाल थापा,बाबुराम भट्टराई र मेनुका कार्कीको अभिनय रहेको छ । मौलिक भाकामा रहेका गितको भव समाजको बिकृती बिसंगती रोक्नमा मद्दत पुग्ने रुपमा रहेका देख्न सकिन्छ ।

उक्त गीतमा गोपाल थापाको निर्देशन, सुशिल डाँगीको कोरीयोग्राफी र नबिन घर्ति मगरको सम्पादन रहेको गीत सुनाखरी मन्टीमिडिया युट्युब च्यानेलबाट बजारमा आएको छ ।

प्रकाशित समय ०९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation