DG Creation

गृहपृष्ठ कलाकार सागर लम्साल ‘बले’ले गरे विवाह

कलाकार सागर लम्साल ‘बले’ले गरे विवाह

कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन् । उनले आइतबार झापाकी स्नेहा दङ्गालसंग विवाह गरेका हुन् । उनले सीमित आफन्त र साथीभाइबीच आइतबार विवाह गरेका हुन् ।

उनको विवाहबारे धेरै जानकार थिएनन् । उनको विवाहको तस्बिर सार्वजनिक भएपछि उनको विवाहबारे चर्चा सुरु भएको हो ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

Global
DG Creation