DG Creation

गृहपृष्ठ बजेट भाषण दुई घण्टा पछि सर्‍यो

बजेट भाषण दुई घण्टा पछि सर्‍यो

pradhan-mantri-ko-karyalaya

मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो ।

यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ । बजेट भाषण अब ३ बजे हुने छ ।

प्रकाशित समय १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation