गृहपृष्ठ राप्रपा नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर पक्राउ
राप्रपा नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर पक्राउ
प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो ।
राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले आफूहरुलाई बीएण्डबी अस्पतालमा घाइतेहरू भेटेर फर्किने क्रममा पक्राउ गरेर ल्याइएको नेपाल प्रेसलाई बताए ।
प्रकाशित समय २३:०३ बजे















