DG Creation

गृहपृष्ठ नवराज सुवेदी घरमै नजरबन्द

नवराज सुवेदी घरमै नजरबन्द

प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ । उनी हालै राजावादीले गठन गरेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन् ।

प्रकाशित समय २३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation