DG Creation

गृहपृष्ठ कसैले कोरोना ‘भ्याक्सीन’ बनाइदेओ नत्र जवानी सकिन्छ : मलाइका अरोरा

कसैले कोरोना ‘भ्याक्सीन’ बनाइदेओ नत्र जवानी सकिन्छ : मलाइका अरोरा

malaika

बलिउड अभिनेत्री मलाइका अरोरा अहिले कोरोना भाइरससँग लडिरहेकी छन् । केहि दिन पहिला मात्र उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

अहिले उनी होम क्वारेन्टाइनमा रहेकी छन् । यसैबीच मलाईकाले कोरोनालाई लिएर चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जाल इन्स्टाग्राममा एक स्टाटस लेखेकी छन् ।

जो अहिले अत्याधिक भाइरल बनिरहेको छ । मलाईका कोरोनाबाट हैरान बनेकी छन् । उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘कोही भ्याक्सीन बनाईदेओ, नत्र जवानी सकिनेछ ।’

प्रकाशित समय १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation