DG Creation

गृहपृष्ठ पूर्व प्रधानन्यायाधीश सिंहको १०१ वर्षको उमेरमा निधन

पूर्व प्रधानन्यायाधीश सिंहको १०१ वर्षको उमेरमा निधन

अनिरुद्र प्रसाद सिंह

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंह १०१ वर्षको उमेरमा निधन । उनको जन्म १९७६ माघ २० मा भइको र उनि २०१३ जेठद्खि २०१६ असार सम्म सर्वोच्च अदालतका प्रधानन्यायाधीश रहेका थिए। उनि २०३४ पुसदेखि २०४२ वैशाखसम्म अख्तियारका पहिलो प्रमुख आयुक्त र लोक सेवा आयोगको अध्यक्ष रहेका थिए ।

उनको निमोनियाबाट पीडित रहेका उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित समय ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation