DG Creation

गृहपृष्ठ दिन प्रतिदिन भाइरल बन्दैपूर्व युराज्ञी हिमानी शाह

दिन प्रतिदिन भाइरल बन्दैपूर्व युराज्ञी हिमानी शाह

himani-shah-candles khabar

पूर्व युवराज्ञी हिमानी शाहले दुई छोरीहरुसँग गरेको टिकटक भिडियो भाइरल भएको छ ।

थाइल्याण्डमा रहेरि शाहले दुई छोरी पूर्णिका र कृतिकासँग विभिन्न गीतमा गरेको नृत्य भाइरल भएको हो । उनिहरुले टिकटक भिडियो सार्वजनिक भएपछि धेरैले प्रशंसासहित लाइक र शेयर गरेका छन् ।

लकडाउनका कारण अस्तव्यस्त दैनिकीकमा आफूलाई कसरी खुसी र स्वस्थ रहन सकिन्छ भन्ने हिमानी शाहबाट सिक्न सकिने भन्दै धेरैले उनिहरुको टिकटक भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । कमेन्ट गर्नेहरुले सुन्दरता र नृत्यको तारिफ गरेका छन् ।

पूर्व युवराज पारस शाहले पनि ‘मेरो परिवार भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गरेकि छिन् ।

प्रकाशित समय ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation