DG Creation

गृहपृष्ठ आजको राशिफल २०७७ आषाढ २५ गते, बिहीवार

आजको राशिफल २०७७ आषाढ २५ गते, बिहीवार

Rashifal -Candles Khabar

मेष राशि
पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुने देखिन्छ । प्रेम जीवन आज सफल रहनेछ ।

वृष राशिः
भौतिक वस्तुबाट लाभ रहनेछ । कार्य व्यवसायमा सफलता मिल्नुका साथै आर्थिक उन्नति योग पनि देखिन्छन् । भाग्यको क्षेत्र पनि सबल रहनेछ ।

मिथुन राशिः
मित्र सुख मिल्नेछ । प्राज्ञिक कार्यमा मन जानुकका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । आर्थिक क्षेत्र उन्नत रहनेछ ।

कर्कट राशिः
बोलीमा विकार रहनसक्नेछ । कार्य प्रभावकारितामा कमी रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । दिन संघर्षमय रहने देखिन्छ ।

सिंह राशिः
पारिवारिक सुख मिल्न्छ । कान्ति वृद्धिका साथै कलात्मक क्षेत्रमा अभिरुचि रहने देखिन्छ । धातुजन्य वस्तु पनि लाभदायी रहनेछन् ।

कन्या राशिः
प्रिय लाभ हुनेछ । कान्ति वृद्धिका साथै अध्ययन अध्यापनमा मन जनेछ । व्यापार व्यववसायमा पनि वृद्धि हुने देखिन्छ ।

तुला राशिः
मनोरञ्जनमा विशेष रुचि रहनेछ । गृह सुख मिल्नुका साथै आय आर्जनका अवसर पनि प्राप्त हुनेछन् । व्यवसाय पनि फलदायी नै रहने देखिन्छ ।

वृश्चिक राशिः
आर्थिक पक्ष मध्यम फलदायी रहनेछ । चन्द्रबल कमजोर रहेकाले कार्यक्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै आज उचित हुनेछ ।

धनु राशिः
कार्यमा सफलता मिल्नेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । भौतिक वस्तुबाट लाभ रहनेछ ।

मकर राशिः
सामाजिक कार्यमा रुचि जाग्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि सफलता मिल्नेछ । सांगीतिक क्षेत्र सबल रहने देखिन्छ ।

कुम्भ राशिः
प्रेम जीवन सुखद् रहनेछ । आय आर्जमा वृद्धि हुनुका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । विद्याको भाव पनि सबल नै रहनेछ ।

मीन राशिः
कार्यक्षेत्र संघर्षदायी रहनेछ । खर्चमा वृद्धि हुनुका साथै आर्थिक अस्थिरताको सामना गर्नुपर्ने देखिन्छ । बुद्धिपक्षको प्रयोग आज शुभ रहनेछ ।

प्रकाशित समय ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation