गृहपृष्ठ कांग्रेस सभापति शेरबहादुर देउवाद्दारा नेपाल महिला संघ भवन शिलान्यास (फोटो फिचर)
कांग्रेस सभापति शेरबहादुर देउवाद्दारा नेपाल महिला संघ भवन शिलान्यास (फोटो फिचर)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंको धापासीमा नेपाल महिला संघको भवन शिलान्यास गरेका छन्।
बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले धापासीस्थित मंगलानगरमा संघको भवन शिलान्यास गरेको अध्यक्ष उषा रावत मिश्रले जानकारी दिइन्।


सभापति देउवाले शिलान्यास गर्ने तर भवन निर्माण नसक्ने प्रवृत्ति देखिएको भन्दै नेपाल महिला संघले समयमै भवन बनाएर उद्घाटनको परिस्थिति बन्नुपर्ने बताए।
प्रकाशित समय १७:०९ बजे















