DG Creation

गृहपृष्ठ गृहमन्त्रालयलाई बास्कोटाको प्रश्न – हैन के जात्रा देखाको ?

गृहमन्त्रालयलाई बास्कोटाको प्रश्न – हैन के जात्रा देखाको ?

Gokul -baskota-candles khabar

5पूर्वमन्त्री गोकुल बास्कोटाले गृहमन्त्रालयले जात्रा’देखाएको भन्दै आलोचना गरेका छन् ।

आइतवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बास्कोटाले गाडी चढ्ने यात्रुलाई सास्ती दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका हुन् ।

गृहमन्त्रालयले के जात्रा देखाको ? उनले प्रश्न गरेका छन्, बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने एक किलोमिटर हिँडाउने फेरि अर्को बस चढाउने रु न चेकजाँच न अरु रु बेकारको सास्ती के उदेश्यले यात्रुलाई दुःख दिएको रु तत्काल हटाऊ ।

प्रकाशित समय १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation