DG Creation

गृहपृष्ठ आज २०७७ भाद्र ६ गते, शनिवारको राशिफल

आज २०७७ भाद्र ६ गते, शनिवारको राशिफल

Rashifal -Candles Khabar

मेष राशिः भौतिक वस्तुबाट लाभ रहनेछ । मित्र सुख मिल्नुका साथै धार्मिक कार्यमा संलग्नता रहनसुक्ने देखिन्छ । विद्याको क्षेत्र सफल रहनेछ ।

वृष राशिः सृजनात्मक कार्यमा मन अभिप्रेरित रहनेछ । गृह सुख मिल्नुका साथै लेखन कार्यमा चाख रहने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल नै रहनेछ ।

मिथुन राशिः शारीरिक आलश्यता रहनसक्नेछ । ग्रहबल कमजो रहेकाले खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै फलदायी रहनेछ ।

कर्कट राशिः धातुजन्य वस्तु लाभदायी रहनेछन् । कार्यक्षेत्रमा सफलताका साथै बौद्धिक उन्नयनका योग देखिन्छन् । आर्थिक क्षेत्र मध्यम रहनेछ ।

सिंह राशिः पराक्रम बढ्नेछ । आर्थिक लाभका साथै मनोरञ्जनका क्षेत्रमा विशेष चाख रहनेछ । जलीय वस्तु फलदायी रहनेछन् ।

कन्या राशिः कार्यप्रभावककारितामा वृद्धि हुनेछ । प्रिय सुख मिल्नुका साथै आध्यात्मिक चिन्तनमा मन प्रवृत्त रहनेछ । विद्याको क्षेत्र सफल नै देखिन्छ ।

तुला राशिः कार्यक्षेत्रमा अवरोध रहनसक्नेछ । शारीरिक आलशयताका साथै शत्रुभयका योग देखिन्छन् । खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।

वृश्चिक राशिः प्रिय लाभ हुनेछ । मित्र सुख मिल्नुका साथै राजनीतिमा विशेष चाख रहनेछ । पारिवारिक सुखका योग पनि देखिन्छन् ।

धनु राशिः वृत्ति लाभ हुनेछ । कान्ति वृद्धिका साथै कला मनोरञ्जनमा विशेष चाख रहने देखिन्छ । जलीय वस्तु फलदायी रहनेछन् ।

मकर राशिः पारक्रम बढ्नेछ । मित्र सुख मिल्नुका साथै कार्यक्षेत्रमा व्यस्तता रहनेछ । मित्र सहयोगले दिन सार्थक रहने देखिन्छ ।

कुम्भ राशिः शत्रुपक्ष सबल रहनसक्नेछन् । कार्यक्षेत्रमा संघर्षका साथै कार्यप्रभावकारितामा पनि कमी रहनेछ । निर्णयप्रक्रियामा नहतारिनु नै लाभप्रद रहनेछ ।

मीन राशिः शारीरिक स्फुर्ति रहनेछ । कार्य लाभका साथै आर्थिक उन्नतिका योग देखिन्छन् । भौतिक वस्तुबाट लाभ रहनेछ ।

 

प्रकाशित समय ०५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation