DG Creation

गृहपृष्ठ Tag: काठमाडौंँ महानगरपालिका

उपत्यका अपराध अनुसन्धान कार्यालयले आजदेखि टेकुबाट सेवा दिँदै
उपत्यका अपराध अनुसन्धान कार्यालयले आजदेखि टेकुबाट सेवा दिँदै

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आजदेखि काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुबाट सेवा प्रवाह सुरु गरेको छ । विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी...

मापदण्ड विपरीत तेल उत्पादन गर्ने उत्पादक कम्पनीलाई जरिवाना
मापदण्ड विपरीत तेल उत्पादन गर्ने उत्पादक कम्पनीलाई जरिवाना

काठमाडौँ महानगरपालिकाले  मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’का उत्पादक कम्पनीलाई रु आठ लाख जरिवाना गराएको छ । कामपाले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चारवटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइड भ्यालु धेरै भएको पाएपछि जरिवाना गरेको हो...

सहकारी ठगीको अभियोगमा अध्यक्षसहित चार पक्राउ
सहकारी ठगीको अभियोगमा अध्यक्षसहित चार पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी अभियोगमा एक सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित लालीगुराँस सहकारी संस्थामा रहेको बचतकर्ताहरूको निक्षेप अपचलन गरी हिनामिना गरेको आरोपमा संंस्थाका अध्यक्ष काठमाडौँ महानगरपालिका–१३ घर भई सोही...

काठमाडौंका मेयर शाक्यलाई कोरोना सङ्क्रमण
काठमाडौंका मेयर शाक्यलाई कोरोना सङ्क्रमण

काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख शाक्यको सचिवालयका अनुसार उनको आइतबार स्वाब परीक्षणका लागि दिइएकामा आज सङ्क्रमण पुष्टि भएको हो । हाल प्रमुख शाक्य कामपा वडा नं १९ लगनटोलस्थित निजी निवासमा आइसोलेशनमा रहेका छन्...

DG Creation