DG Creation

गृहपृष्ठ Tag: नेपाल कम्युनिष्ट पार्टी

केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी
केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो । पार्टीमा दुई सय ९९ सदस्यीय...

अब बन्ने सरकार राजनीतिक स्थायित्वका लागिः महासचिव पोखरेल
अब बन्ने सरकार राजनीतिक स्थायित्वका लागिः महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले र नेपाली कांग्रेसको समझदारीमा बन्ने अबको सरकार राजनीतिक स्थायित्वका लागि भएको बताउनुभएको छ । ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले तयार पारेको सञ्चार नीतिको मस्यौदा बुझ्दै उहाँले सङ्कटको अवस्थामा रहेको...

एमाले नुवाकोटको अध्यक्षमा मैनाली
एमाले नुवाकोटको अध्यक्षमा मैनाली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली दोहोरिनुभएको छ । पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत आज भएको विद्युतीय मतदानमा मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । पाँचसय ९२ मतमध्ये उहाँले तीनसय ४५ मत प्राप्त गर्नुभयो । उहाँका...

DG Creation