DG Creation

गृहपृष्ठ मन्त्री बन्न संविधान नै बन्यो बाधक (प्रमाणसहित)

मन्त्री बन्न संविधान नै बन्यो बाधक (प्रमाणसहित)

Bam-Dev-Gautam-candles khabar

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्न संविधान नै बाधक देखिएको छ । संविधानमा प्रतिनिधिसभामा पराजित भएका व्यक्ति त्यो

प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न योग्य नहुने उल्लेख छ । नेकपा सचिवालय बैठकले वामदेवलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

वामदेवले पनि आफू संघीय संसद्मा पुगेपछि उपप्रधानमन्त्री र अर्थमन्त्री बन्ने घोषणा गरिसकेका छन् । तर, संविधानले उनलाई मन्त्री बन्न अयोग्य ठहर गरेको छ ।

प्रकाशित समय १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation