गृहपृष्ठ २१२० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ११७७ जना
२१२० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ११७७ जना
पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २०४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित समय १६:५४ बजे















