DG Creation

गृहपृष्ठ भुटानमा कति पुगे कोरोनाभाइरस संक्रमित ?

भुटानमा कति पुगे कोरोनाभाइरस संक्रमित ?

bhutan-candles khabar

दक्षिण एसियाली देश भुटानमा कोरोनाभाइरस संक्रमितको जम्मा संख्या ३०० पुगेको छ ।

भुटानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनामा संक्रमण पुष्टि भएसँगै कुल संख्या ३०० पुगेको हो ।

हालसम्म भुटानमा संक्रमितमध्ये २५० निको भएका छन् भने बाँकी ५० जनाको उपचार भइरहेको छ। हालसम्म भुटानमा कोरोनाबाट कसैको ज्यान गएको छैन ।

प्रकाशित समय ०६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation