गृहपृष्ठ विदेश
भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले जनताले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धमा मतदान गरेको बताएका छन् । लोकसभा निर्वाचन २०२४ को प्रारम्भिक मतगणनाले भारतीय जनता पार्टी (भाजपा)ले बहुमत नल्याउने देखाएपछि मंगलबार बेलुकी भारतीय राष्ट्रिय कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकार...
भनिन्छ, प्रतिपक्ष कमजोर भए लोकतन्त्र पनि कमजोर हुन्छ। एक दशकयता भारतमा विपक्षी दलहरु कमजोर बन्दै जाँदा यही चिन्ता जनाइँदै आएको थियो। किनकि, प्रतिपक्षी दलहरुको स्थिति दयनीय थियो। २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले ५४३ सदस्यीय लोकसभामा ३०३ सिट जितेको...
संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार आठ महिनाअघि प्यालेस्टिनी क्षेत्रमा युद्ध सुरु भएपछि गाजा पट्टीमा करिब ५५ प्रतिशत संरचनाहरू ध्वस्त, क्षतिग्रस्त वा सम्भावितरूपमा क्षतिग्रस्त भएका छन् । राष्ट्रसङ्घीय स्याटेलाइट विश्लेषण एजेन्सी युएनओएसएटीले सामाजिक सञ्जाल एक्समा एक लाख ३७ हजारभन्दा धेरै भवन...
दक्षिण कोरियाले सोमबार उत्तर कोरियासँगको मेलमिलाप सम्झौता निलम्बन गर्ने घोषणा गरेको छ । उत्तर कोरियाले फोहरले भरिएका बेलुनहरू दक्षिणतिर पठाएपछि उसलाई दण्डित गर्न मेलमिलाप सम्झौता निलम्बन गर्ने योजना बनाएको दक्षिण कोरियाले बताएको हो । यद्यपि उत्तर कोरियाले आफ्नो बेलुन अभियान...
दक्षिण अफ्रिकाको अफ्रिकी नेसनल कांग्रेस (एएनसी) पार्टीले सम्भावित गठबन्धन साझेदारहरूबाट राष्ट्रपति सिरिल रामाफोसाले राजीनामा दिनुपर्ने मागलाई विचार नगर्ने एक शीर्ष अधिकारीले आइतबार बताएका छन् । चुनावी नतिजाले आफ्नो ३० वर्षको बहुमत अन्त्य भएपछि एएनसीले संयुक्त मोर्चा प्रस्तुत गर्ने प्रयास गरेको...
भारतका लोक सभाका ५४२ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । निर्वाचनको नतिजा ४ जुनमा सार्वजनिक हुने छ । बहुमतका लागि २७२ सिट ल्याउनुपर्छ । नतिजा सार्वजनिक हुनु अगाडि सार्वजनिक मत सर्वेक्षणको नतिजामा एनडीए गठबन्धनले २८१ देखि ४०१ सिटसम्म...
चीनले बालबालिकाका लागि २१ वटा औषधि बजारमा पठाउन अनुमति दिएको छ । चीनको नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसनले यस वर्ष बालबालिकाका लागि २१ वटा औषधिको बजार प्रवेशलाई स्वीकृति दिएको घोषणा गरेको हो । हालैका वर्षहरूमा, प्रशासनले अनुसन्धान र विकास, अनुमोदन र...
अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा शनिबार नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा २० जनाको मृत्यु भएको प्रान्तीय अधिकारीले बताएका छन् । पूर्वीनङ्गरहारको मोमण्ड दारा जिल्लाको बसावुल क्षेत्रमा शनिबार बिहान सात बजे महिला तथा बालबालिका बोकेको डुङ्गा नदीमा डुबेको प्रान्तको सूचना विभागका...
रूसी अधिकारीहरूले क्रेमलिन र युक्रेनमा यसको आक्रमणको विरोध गर्ने बालबालिका र उनीहरूका परिवारलाई सजाय स्वरूप दमन गरिरहेको शुक्रबार एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । रूसी नेता भ्लादिमिर पुटिनले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सेना पठाएपछि अधिकारीहरूले असहमतहरुमाथिको दमनलाई तीव्र पारेका छन् ।...
विश्वले पछिल्लो १२ महिनामा औसत २६ दिन थप अत्यधिक गर्मीको अनुभव गरेको छ । यो जलवायु परिवर्तनबिना सम्भवतः नहुने एक प्रतिवेदनमा उल्लेख छ । गर्मी जलवायुसम्बन्धी मृत्युको प्रमुख कारण हो । प्रतिवेदनले विश्वभरि चरम मौसमको आवृत्ति र तीव्रता बढाउनमा विश्वव्यापी...
अन्य तीन युरोपेली मुलुकले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको केही दिनपछि स्लोभेनियाका सांसदहरूले मङ्गलबार प्यालेस्टिनी राज्यलाई मान्यता दिने वा नदिने भन्ने विषयमा मतदान गर्ने सभामुखले बताउनुभएको छ । सभामुख उर्स्का क्लाकोकर जुपान्सिकले लुब्जानामा एक पत्रकार सम्मेलनमा भन्नुभयो, “संसद् बैठक मङ्गलबार साँझ...
दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत प्रतिक्षित फिल्म 'पुष्पा २- द रूल' को दोस्रो गीत सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक 'अंगारोन' लाई जोडी गीतका रूपमा प्रस्तुत गरिएको छ। भिडिओमा अल्लु र रश्मिकाको नृत्य हेर्न सकिन्छ। यो...









