गृहपृष्ठ विदेश
बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार बनाउनका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरिसकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शुरुआती नतिजामा लेबर पार्टीले ३४४ सिट जितिसकेको छ ।...
तालिबान सरकारले बुधबार संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा भएको अफगानिस्तानप्रति ‘सहयोगको भावना’ को प्रशंसा गरेको छ । अफगानिस्तानका बारेमा दुई दिनको बैठक सोमबार दोहामा समाप्त भयो । बैठकमा पहिलो पटक राष्ट्रसङ्घका अधिकारीहरू र अन्तर्राष्ट्रिय विशेष दूतहरूको वार्तामा तािलबान अधिकारीहरूलाई समावेश गरिएको थियो...
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध परेको मुद्दामा त्यहाँको सर्वोच्च अदालतले सोमबार उनलाई महत्वपूर्ण राहत दिँदै फैसला गरेको छ । क्यापिटल हिल दंगा मामिलामा फैसला गर्दै अदालतले ट्रम्पलाई केही हदसम्म इम्युनिटी (छुट) हुने फैसला गरेको छ । फैसलाका क्रममा ६ जना न्यायाधीशहरू...
तालिबान अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको शिखर सम्मेलनमा विशेष प्रतिनिधिहरूसँग दोहामा पहिलोपटक भाग लिँदा अफगानिस्तानका लागि उनीहरूले आर्थिक प्रतिबन्धहरूका लागि अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिने सोमबार बताएका छन् । दुई दिवसीय बैठक आइतबार सुरु भयो र यो एक वर्षभन्दा केही बढी...
अमेरिकी रोजगारदाताहरूले मे महिनामा दुई लाख ७२ हजार रोजगारी थपेका छन् । रोजगारी अप्रिल महिनादेखि बढिरहेको छ । निरन्तर उच्च ब्याजदरका बाबजुद कम्पनीहरू रोजगारी जारी राख्न अर्थतन्त्रमा पर्याप्त विश्वस्त छन् भन्ने यसले सङ्केत दिएको छ । गत महिनाको बलियो रोजगारी...
एरिजोना राज्यको फिनिक्स शहरमा बढ्दो गर्मीका कारण पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका लगभग ११ जना मानिस अस्पताल भर्ना भएका छन् । फिनिक्स फायर विभागले उत्तरी फिनिक्सको ड्रीम सिटी चर्चमा आयोजना गरिएको कार्यक्रममा सहभागी ११ जनालाई अस्पतालमा लगेको द...
हालै सम्पन्न भारतीय लोकसभा निर्वाचनमा बहुमत ल्याएको एनडीए (नेसनल डेमोक्रेटिक एलायन्स)का दलहरूसँग प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा)को वैचारिक समानता छैन । यस्तो अवस्थामा मोदीले चन्द्रबाबु नायडू, नितिशकुमार र चिराग पासवानजस्ता सहयोगीहरूलाई कसरी कुर्सीमा राख्ने भन्ने प्रश्न उठिरहेको...
भारतीय जनता पार्टीले ३० वर्ष लामो आफ्नो प्रतिबद्धता पूरा गर्दै अयोध्यामा राम मन्दिरको निर्माण गरेकै वर्ष विधानसभा निर्वाचनमा धक्का व्यहाेरेकाे छ । लामो धार्मिक द्वन्द्वपछि राम मन्दिरको मुद्दा अदालतबाट टुंगिएको थियो, जहाँ चुनावी वर्षमै रणनीतिक रूपमा भाजपा नेतृत्वको सरकारले मन्दिरको...
दोस्रो विश्वयुद्धको डि–डे अवतरणको अवसरमा बिहीबार आयोजित समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो आठ दशकमा कुनै पनि समयको तुलनामा अहिले लोकतन्त्र धेरै जोखिममा रहेको बताउनुभएको छ । “दोस्रो विश्वयुद्धको समाप्तिपछि कुनै पनि समयको तुलनामा विश्वभरमा लोकतन्त्र धेरै खतरामा रहेको समयमा...
भारतको प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले पहिलो दशकमा पर्याप्त ‘सरप्राइज’ दिए। तर, ती कुनै पनि मंगलबारको नतिजाजति आश्चर्यजनक थिएनन्। मोदी तेस्रो कार्यकालका लागि निर्वाचित त भए तर संसदमा पार्टीको बहुमत भने गुमाए। यो हारसँगै २०१४ मा प्रधानमन्त्री बनेयता उनले निर्माण गरेको...
प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रीपरिषद् सदस्यसहित सरकार प्रमुखका रूपमा आफ्नो पदबाट राजीनामा पेस गर्नुभएको छ । यससँगै राजिनामासँगै सन् २०१९ देखि २०२४ सम्म चलेको १७ औँ लोकसभा...
भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । यसैगरी कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जितेको छ । भाजपा एक्लैले बहुमत हासिल...









