DG Creation

गृहपृष्ठ स्वास्थ्य / जीवनशैली

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली बनेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रस्तुत गरेको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली, २०७७ लाई भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो...

हस्तमैथुन गर्नु कतिसम्म राम्रो ? : २२ वर्षीय अविवाहित पुरुष
हस्तमैथुन गर्नु कतिसम्म राम्रो ? : २२ वर्षीय अविवाहित पुरुष

२२ वर्षीय अविवाहित पुरुष हुँ । सम्भोगको आनन्द पनि लिइसकेको छु । अविवाहित भएका कारण चाहेका बेला यौन पार्टनर पाउन सम्भव हुने कुरै भएन । यौन चाहना हस्तमैथुन गरेर पूरा गर्छु । हस्तमैथुन गर्दा मैले यौनसम्पर्क राखेका पार्टनरका यौनांग सम्झन्छु...

जोखिम भत्ता नपाएपछि चिकित्सक आन्दोलित
जोखिम भत्ता नपाएपछि चिकित्सक आन्दोलित

मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारीले कोेभिड–१९ को जोखिम मोलेर काम गरे पनि ‘जोखिम भत्ता’ नपाएको भन्दै आजदेखि आन्दोलनमा उत्रिएका छन् । सरकारले कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भने पनि हालसम्म नपाएपछि...

सातामा कति पटक योन सम्पर्क गर्नु राम्रो हो ?
सातामा कति पटक योन सम्पर्क गर्नु राम्रो हो ?

तपाई कत्तिको सेक्स गर्न मन पराउनुहुन्छ रु सातामा एक, दुई या तीनपटक रु त्यसो त सेक्स जोडीको अवस्था, वातावरण तथा मुडमा पनि भर पर्छ ।समय समयमा सार्वजनिक हुने सेक्सबारे गरिएका अध्ययनमा सेक्स पुनरावृत्तिबारे पनि विभिन्न धारणा सार्वजनिक हुने गरेका छन्...

गर्भ नरहन नदिन यसरी यौन सम्पर्क गर्नुहोस्
गर्भ नरहन नदिन यसरी यौन सम्पर्क गर्नुहोस्

यौन मानवीय र जिवित प्राणीको नैसंर्गीक आवश्यकता नै हो । मानिसलाई खानपानको जरुरी भएजस्तै सेक्सको पनि उत्तिकै मात्रामा आवश्यकता पर्छ । तर सेक्सका पनि चरण र प्रक्रियाहरु हुन्छन् । विबाहिताले गर्ने सेक्स र अविवाहिताले गर्ने सेक्समा जोखिम र चुनौताहरु उत्तिकै...

योन सम्पर्क हुनु अघि के चाहन्छन् महिला ?
योन सम्पर्क हुनु अघि के चाहन्छन् महिला ?

यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन्...

बिहान खाली पेटमा पानी पिउनुका फाइदै फाइदा
बिहान खाली पेटमा पानी पिउनुका फाइदै फाइदा

शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न पानीले अहम भूमिका निर्वाह गरिरहेको हुन्छ। पानीले शरीरका विभिन्न अंगको रक्षा मात्र गर्दैन, यस कोशिकाहरूसम्म पोषक तत्व र अक्सिजन पुर्‍याउने काम पनि गर्छ। बिहान उठ्दा शरीरलाई पानीको अत्यधिक आवश्यकता हुन्छ। त्यसैले उठ्नेबित्तिकै दुईरतीन गिलास पानी...

बेसार पानी खानुले कोरोना देखि लामो आयु सम्मको यी १० फाइदा
बेसार पानी खानुले कोरोना देखि लामो आयु सम्मको यी १० फाइदा

बेसार पानी खानुले कोरोना देखि लामो आयु सम्मको यी १० फाइदा बेसारमा प्राकृतिकरुपमै एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्टको मात्रा प्रचुर रहनछ । यी तत्वले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता विकास गर्दछ । बेसारमा हुने करक्यूमिन नामक तत्व शत्तिशाी एन्टीअक्सिडेन्ट हो जसले कोशिकाहरु...

कुन समयम योनसम्बन्ध राख्दा गर्भ रहन्छ ?
कुन समयम योनसम्बन्ध राख्दा गर्भ रहन्छ ?

विवाह भएको केही महिनामै साथीसँगी तथा आफन्तजनको प्रश्न आइरिन थाल्छन्, खुसीको खबर कहिले सुन्न पाइन्छ रु उता दम्पतीको ताक अर्कै हुन्छ । पहिले करिअर निर्माण अनि मात्र फेमेली प्लानिङ । हिजोआजका विवाहित जोडीहरू योजना बनाएर मात्र शिशुलाई धर्तीमा पदार्पण गराउँछन्...

कति वजन भएकाले कति पानी पिउने ?
कति वजन भएकाले कति पानी पिउने ?

डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको सरीरको वजन तथा जिउडालमा भर पर्छ । कत्रो जिउ भएका मानिसले...

आज पुत्रदा एकादशीव्रत, महिमासहित, हेर्नुहोस् २०७७ श्रावण १५ गते
आज पुत्रदा एकादशीव्रत, महिमासहित, हेर्नुहोस् २०७७ श्रावण १५ गते

द्वापर युगको आरम्भमा महिष्मति नामको एक नगर थियो । जसमा महीजित नाम गरेका राजा राज्य गर्दथे । उनका कुनै सन्तति थिएनन् । सन्तानहीन भएकाले राजालाई राज्य सुखदायक लाग्दैन थियो । सन्तान सुखका निम्ति राजाले अनेक उपाय गरे तर सन्तान सुख...

दुई दशक बढि गीतसंगीत क्षेत्रका बादशाह : ढुंगाना
दुई दशक बढि गीतसंगीत क्षेत्रका बादशाह : ढुंगाना

2दाइ नमस्कार के छ खबर सन्चै हुनुहुन्छ ? ठिकै छ भनम अहिले सम्म राम्रो छ । अहिले के मा व्यस्त हुनुहुन्छ खास गरि ? खासै केहि छैन अहिले त अलि–अलि गीतसंगीतमा व्यस्त छु भनम । दिन चर्या कसरी बित्दै छन् आज...

DG Creation