DG Creation

गृहपृष्ठ प्रदेश

काठमाडौंमा आज दिउँसो सामान्य वर्षा हुने
काठमाडौंमा आज दिउँसो सामान्य वर्षा हुने

मुलुकमा स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कोशी र वाग्मती प्रदेशका केही...

मधेसमा जनमतको नेतृत्वमा सरकार बनाइने, यस्तो छ भागबण्डा
मधेसमा जनमतको नेतृत्वमा सरकार बनाइने, यस्तो छ भागबण्डा

मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा संघीय सत्ता गठबन्धनअनुकूलकै सरकार बन्ने भएको छ। नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही साना दलको समेत गरी ५६ जनाको समर्थनमा मुख्यमन्त्रीमा जनमतका संसदीय दलका नेता...

मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्रीले गुमाए विश्वास
मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्रीले गुमाए विश्वास

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् । बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो । बुधबार...

दुई दिनभित्र कार्यविधि बनाउने सहकारी छानबिन समितिको निर्णय
दुई दिनभित्र कार्यविधि बनाउने सहकारी छानबिन समितिको निर्णय

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको समितिको बैठकले दुई दिनभित्रमा समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेस गर्ने निर्णय गरेको हो...

DG Creation