DG Creation

गृहपृष्ठ ताजा खबर

साभिया १–० ले विजयी
साभिया १–० ले विजयी

लुकास ओकम्पासले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा सेभियाले स्पानिस ला लिगामा जित हात पारेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा सेभियाले बइबरलाई १(० ले पराजित गरेको हो । सेभियाका लागि ५८औं मिनेटमा ओकम्पासले जेसस नाभसको पासमा गोल...

आज मंगलवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आषाढ २३ गते
आज मंगलवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ?  हेर्नुहोस् आजको दिन २०७७ आषाढ २३ गते

मेष राशिः आर्थिक उन्नति हुनेछ । कार्य लाभका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । जलीय वस्तु आज लाभदायी रहनेछन् । वृष राशिः वृत्ति लाभ हुनेछ । कार्य उन्नतिका साथै गृह सुदख मिल्ने देखिन्छ । प्रेम जीवन पनि सुखमय व्यतीत...

काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणालीलाई थप कडाई
काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणालीलाई थप कडाई

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा लगाईँदै आएको जोर बिजोर प्रणालीलाई थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले विशेष कडाई गरेको हो । महाशाखाले जोर विजोर प्रणालीको पूर्णपालना गराउन ५६ वटा चेकप्वाईन्टहरू राखि थप...

कारको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु
कारको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुरको मनहरी–७ बिजौनामा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत मनहरी बिजौनामा कारको ठक्करबाट ५० वर्षीय पुरुषको ज्यान गएको हो । ज्यान गुमाउनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर...

उपभोक्ता समितिले थाल्यो रातो मछिन्द्रनाथको पुनर्निर्माण
उपभोक्ता समितिले थाल्यो रातो मछिन्द्रनाथको पुनर्निर्माण

ललितपुर स्थित बुङमतीमा रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् सुरु भएको छ । असार २० गते क्षमा पूजा गरी सोमबारबाट काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिए । शाक्यका अनुसार सोमबार मन्दिर परिसरमा छरिएका निर्माण सामग्री मिलाउने...

थप १८० संङ्क्रमित, संङ्क्रमितको संख्या १८ हजार ९६४ पुग्यो
थप १८० संङ्क्रमित, संङ्क्रमितको संख्या १८ हजार ९६४ पुग्यो

काठमाडौँ, असार २२ गते । पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । आज...

DG Creation