DG Creation

गृहपृष्ठ क्याप्टेन विजय लामासहित अन्य दुई पाइलटलाई कोरोना संक्रमण

क्याप्टेन विजय लामासहित अन्य दुई पाइलटलाई कोरोना संक्रमण

bijaya_lama-candles khabar

नेपाल वायुसेवा निकमा वरिष्ठ पाइलट सहित अन्य दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी सहित निगमका दुई वरिष्ठ पाइलटमा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएपछि लामासहित अर्का पाइलट होटल सोल्टीको आइसोलेसनमा पुगेका छन्। स्टार अस्पतालमा आइतवार स्वाब दिएका दुबै पाइलटको सोमवार बिहान संक्रमण पुष्टि भएको हो।

दुबै जनाले निगमको वाइडबडीमार्फत तीन दिन अघिमात्र शान्ति मिसनमा खटिएका नेपाली सेनाको टोलीलाई दक्षिणी सुडान लगेका थिए।

प्रकाशित समय १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation