DG Creation

गृहपृष्ठ खेति लगाउने जमिनमा बाढीसँगै आएको लेदोले बाली लगाउन जोखिम

खेति लगाउने जमिनमा बाढीसँगै आएको लेदोले बाली लगाउन जोखिम

Khetma badi-candles khabar

नुवाकोट स्थित तारकेश्वर गाउँपालिका–१ ढाँडखर्कमा बाढीसँगै आएको लेदोले चार घर र खेत पुरिएको छ । लगातारको अविरल वर्षापछि ढाँडखर्क खोलामा आएको बाढीले ढाँडखर्कका चार घरमा पूर्णरुपमा क्षति पुगेको हो ।

बाढीसँगै आएको लेदो माटोले चारवटा घरमा क्षति पुर्याउनुको साथै पाँच सय भन्दाबढी धान खेत समेत पुरेको तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्तीले जानकारी दिनुभयो । बाटो अवरुद्ध भएका कारण उद्धारमा केही समस्या भएपनि उद्धारका लागि स्थानीयबासी र सुरक्षाकर्मी परिचालन गरिसकेको उनले जानकारी दिए।

प्रकाशित समय २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation