गृहपृष्ठ आजको राशिफल२०७७ श्रावण २ गते, शुक्रवार
आजको राशिफल२०७७ श्रावण २ गते, शुक्रवार
मेष राशिः आर्थिक उन्नति हुनेछ । व्यवसायमा वृद्धि हुनुका साथै धातुजन्य वसतु लाभदायी रहनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।
वृष राशिः वित्तीय लाभ हुनेछ । कार्य व्यवसायमा उन्नति हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । विद्याको भाव बलावन रहनेछ ।
मिथुन राशिः कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा प्रतिकूलताका साथै खर्चवृद्धिको योग पनि देखिन्छ । अन्य क्षेत्र मध्यम फलदायी रहनेछन् ।
कर्कट राशिः पराक्रम बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । दिन सुखमय व्यतित हुनेछ ।
सिंह राशिः सुखद् यात्राका योग देखिन्छन् । व्यवसायमा उन्नतिका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ । कर्मक्षेत्र सबल रहनेछ ।
कन्या राशिः धार्मिक कार्यमा मन जानेछ । आय आर्जमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् । स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ ।
तुला राशिः शारीरिक आलश्यता रहनेछ । चन्द्रमाको प्रतिकूलताले गर्दा खर्च बढाउनुका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ ।
वृश्चिक राशिः पारिवारिक सुख मिल्नेछ । जलीय पदार्थ लाभदायी रहनुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ ।
धनु राशिः आयमा वृद्धि हुनेछ । धातुजन्य वस्तु लाभदायी हुनुका साथै राजनीतिक क्षेत्र पनि सफल रहने देखिन्छ । प्रेम जीवन सुखद् व्यतित हुने आजको राशिफल रहेको छ ।
मकर राशिः भौतिक वस्तु लाभदायी रहनेछन् । आय आर्जनमा वृद्धि हुनुका साथै मानसिक तुष्टि मिल्ने देखिन्छ । पारिवारिक सुख प्राप्तिका योग पनि देखिन्छन् ।
कुम्भ राशिः दिन कार्यदायी रहनेछ । आर्थिक अस्थिरताका साथै खर्चवृद्धिको पनि सामना गर्नुपर्ने देखिन्छ । प्रेम जीवन मध्यम फलदायी रहनेछ ।
मीन राशिः सांगीतिक क्षेत्रमा रुचि रहनेछ । आय आर्जनमा वृद्धि हुनुका साथै व्यवसायिक सफलता मिल्ने देखिन्छ । कला साहित्यमा विशेष लगाव रहेने आजकोे राशिफल रहेको छ ।
प्रकाशित समय ०५:०४ बजे












