DG Creation

गृहपृष्ठ प्रदेश नं. २ मा चाडपर्वलाई लक्षित गरि विशेष सुरक्षा नीति

प्रदेश नं. २ मा चाडपर्वलाई लक्षित गरि विशेष सुरक्षा नीति

police-candles khabar

आउन लागेको चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर प्रदेश नं. २ मा विशेष सुरक्षा व्यवस्था योजना लागु गरिने भएको छ ।

दशैको मेला तथा भिडभाडमा रोक लगाउँदै प्रदेश प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाउने भएको हो सुरक्षा व्यवस्थाका लागि प्रदेशका आठै जिल्लाको सुरक्षाका लागि साढे सात हजार नेपाल प्रहरी र तीन हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए ।

प्रकाशित समय २२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation