DG Creation

गृहपृष्ठ कोरलानाकामा त्रिपाल टाँगेर व्यापार

कोरलानाकामा त्रिपाल टाँगेर व्यापार

पोखराको पृथ्वीचोकस्थित प्रस्ताविक बसपार्कमा संरचना हटाएपछि कास्की,२३ साउन । देशको पर्यटकीय राजधानी पोखराको प्रस्तावित बसपार्कमा महानगरले व्यापारिक लगायतका केही संरचना हटाएपछिको दृश्य । विसं २०३२ मा बसपार्कका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएकामा अतिक्रमणका कारण बसपार्क बन्न सकेको छैन । पछिल्लो पटक अतिक्रमति संरचना हटाउने अभियान सुरु भएकामा अब त्यस क्षेत्रका सुकुम्बासी परिवारको व्यवस्थापनको तयारी गरिएको छ । तस्बिर ः कृष्ण दवाडी,रासस

नेपाल-चीन उत्तरी कोरलानाकाको २४ नम्बर सीमा स्तम्भको दशगजा क्षेत्रमा सीमावर्ती नागरिकहरुले त्रिपाल टाँगेर व्यापार व्यवसाय चलाइरहेका छन् । नाकामा स्थानीयको करिव ८० वटा भन्दा बढी त्रिपालमा सामान राखेर व्यापार गरिरहेका छन् ।

प्रकाशित समय २०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

Global
DG Creation