DG Creation

गृहपृष्ठ लाेकप्रिय समाचार

साँघुटार-घोराखोरी-ओखलढुंगा सडक तत्काल काम सुरु नगरे कारवाही प्रकृया अगाडि बढाउने सांसद सुनुवारको चेतावनी
साँघुटार-घोराखोरी-ओखलढुंगा सडक तत्काल काम सुरु नगरे कारवाही प्रकृया अगाडि बढाउने सांसद सुनुवारको चेतावनी

साँघुटार–घोराखोरी–कोषहाट–ओखलढुंगा सडक तत्काल काम थालनी नभए कारवाही प्रकृया अगाडि बढाउने सांसद यज्ञराज सुनुवारले चेतावनी दिएका छन् । २०७६/७७ को आर्थिक वर्षमा काम हुनुपर्नेमा प्राविधिक र ठेकेदारको लापवाहीको कारण काम सुरु नभएको सांसद सुनुवारले बताएका हुन् । नवलपुर सिल्खुबेसी, सिंहदेवि, गाम्नाङटार...

पत्रकार प्रदीप भट्टाराईमाथि भएको आक्रमणको पत्रकार महासंघद्वारा कडा भर्त्सना
पत्रकार प्रदीप भट्टाराईमाथि भएको आक्रमणको पत्रकार महासंघद्वारा कडा भर्त्सना

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले पत्रकार तथा फोटो पत्रकार प्रदीप भट्टाराईमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको कडा शब्दमा भर्त्सना गरेको छ। गएराति पत्रकार भट्टाराईमाथि एक योजनाबद्ध तरिकाले आक्रमण गरिएको भन्दै महासंघले उक्त घटनाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र...

नयाँ ठिमीमा ‘चिया मार्ग’ चिया पसल सञ्चालनमा
नयाँ ठिमीमा ‘चिया मार्ग’ चिया पसल सञ्चालनमा

नयाँ ठिमीस्थित पाथिभरा चोकमा ‘चिया मार्ग’ नामक नयाँ चिया पसलले आफ्नो सेवा सुरु गरेको छ। तीन जना युवाको संयुक्त प्रयास र झन्डै १० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको यो पसलले चिया, कफी र बेकरीका विभिन्न स्वादिष्ट परिकारहरू उपलब्ध गराउँदैछ। सन्चालकहरूका...

प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दायर
प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दायर

संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।...

विपक्षी गठबन्धनमा माधवको इन्ट्री : मधेसबाट केन्द्रको सत्ता गठबन्धनलाई धक्का दिने तयारी
विपक्षी गठबन्धनमा माधवको इन्ट्री : मधेसबाट केन्द्रको सत्ता गठबन्धनलाई धक्का दिने तयारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको ४ दलको बैठक सकिएको छ । मधेस प्रदेशको सरकारबारे विपक्षी कांग्रेस, जसपा नेपाल, लाेसपा र सत्तारुढ एकीकृत समाजवादीबिच छलफल भएको हो । देउवा निवासको बैठकबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लाेसपाका...

पहिलो चरणमा १५ सदस्यीय मन्त्रिमण्डल, पौडेल र सिंह उपप्रधानमन्त्री
पहिलो चरणमा १५ सदस्यीय मन्त्रिमण्डल, पौडेल र सिंह उपप्रधानमन्त्री

आगामी सोमबारसम्म नयाँ सरकार गठन गर्नेगरी नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबण्डामा सहमति लगभग टुंग्याएका छन्। संविधानको धारा ७६ (२) अनुसार सरकार बन्ने निश्चित रहेको निष्कर्षसहित १२ दिनदेखि निरन्तर छलफलमा रहेका कांग्रेस–एमालेका नेताहरूले नयाँ बन्ने सरकारको मन्त्रालयसमेत बाँडफाँटमा समझदारी...

मन्त्री फिर्ता बोलाउने प्रधानमन्त्रीको प्रस्तावमा एमालेको असहमति
मन्त्री फिर्ता बोलाउने प्रधानमन्त्रीको प्रस्तावमा एमालेको असहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी दलबाट एक/एक जना मन्त्री फिर्ता बोलाउन राखेको प्रस्तावमा एमालेले असहमति जनाएको पाइएको छ । सरकारलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी (जपा)लाई समेटेर मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन्...

आईबीए परिवारद्वारा हरितालिका तीजको भव्य उत्सव सम्पन्न
आईबीए परिवारद्वारा हरितालिका तीजको भव्य उत्सव सम्पन्न

इटहरी, भदौ १६ - अन्तर्राष्ट्रिय ब्युटिसियन एकेडेमी (आईबीए)ले भदौ १६ गते आइतबार तीजको मुख्य कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। संस्थाका ८ वटा शाखाका तीन सयभन्दा बढी विद्यार्थी र पूर्व विद्यार्थीहरू सहभागि भएको यस कार्यक्रममा नाचगान, खेलकुद तथा विभिन्न मनोरञ्जनात्मक...

एमाले बाहिरियो, प्रचण्ड सरकार अल्पमतमा
एमाले बाहिरियो, प्रचण्ड सरकार अल्पमतमा

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सरकार अल्पमतमा परेको छ । सत्ताको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो । समर्थन फिर्ता लिएसँगै एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । सोमबार मध्यरातमा संसद्का दुई ठूला दल...

सरकार नछाड्दै रास्वपाका मन्त्रीहरुले किन छाडे क्वार्टर ?
सरकार नछाड्दै रास्वपाका मन्त्रीहरुले किन छाडे क्वार्टर ?

रास्वपाका मन्त्रीहरुले मन्त्री क्वाटर छाड्न थालेका छन् । केही मन्त्री क्वाटर छाडेर बाहिरिइसकेका छन् भने केही प्रक्रियामा रहेका छन् । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्री क्वाटर छाडेका छन् । उनले आजबाट विधिवत रूपमा क्वाटर छाडेको जानकारी दिए ।...

ओखलढुंगाबासीको लागि खुशीको खबर नेपाल एयरलाइन्सले रुम्जाटार हप्तामा दुई उडान भर्ने
ओखलढुंगाबासीको लागि खुशीको खबर नेपाल एयरलाइन्सले रुम्जाटार हप्तामा दुई उडान भर्ने

काठमाडौंबाट ओखलढुंगाको रुम्जाटार विमानस्थलमा आउने आइतबारबाट हप्तामा दुईवटा उडान भर्ने भएको छ । ‘नेपाल एयरलाइन्सले सातामा एउटा उडान भर्ने गरेको थियो, यो साताबाट दुईवटा उडान भर्ने कार्यतालिका छ। अघिसम्म सातामा एकपटक मात्र उडान गर्दै आएको थियो भने माननिय रामहरि खतिवडाको...

विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता बिषयमा प्रथम राष्ट्रिय सम्मेलन शुक्रबार हुने
विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता बिषयमा प्रथम राष्ट्रिय सम्मेलन शुक्रबार हुने

ललितपुर, ५ असार : विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता बिषयमा प्रथम राष्ट्रिय सम्मेलन शुक्रबार ललितपुरमा हुने भएको छ । "दिगो खुसीका लागि स्वरुपान्तरण" भन्ने बिषयबस्तुमा आधारित रहेर विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता बिषयमा प्रथम राष्ट्रिय सम्मेलन गर्न लागिएको काठमाडौं विश्वविद्यालयका...

DG Creation