गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । नेपाली सञ्चार क्षेत्रमा निरन्तर सक्रियता देखाउँदै करिब १० वर्षभन्दा बढी समय योगदान पुर्याएका सञ्चारकर्मी गोपाल दाहाल हाल राष्ट्रिय समाचार समिति (रासस) मा फोटो पत्रकारको रूपमा कार्यरत छन्। रेडियोमा प्रारम्भ भएको उनको यात्रा क्रमशः टेलिभिजन, अनलाइन, मल्टिमिडिया हुँदै राष्ट्रिय...
ललितपुर, ५ असार : विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता बिषयमा प्रथम राष्ट्रिय सम्मेलन शुक्रबार ललितपुरमा हुने भएको छ । "दिगो खुसीका लागि स्वरुपान्तरण" भन्ने बिषयबस्तुमा आधारित रहेर विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता बिषयमा प्रथम राष्ट्रिय सम्मेलन गर्न लागिएको काठमाडौं विश्वविद्यालयका...
नुवाकोट — नेपाली काँग्रेसले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणको प्रक्रिया नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा औपचारिक रूपमा सुरु भएको छ। सिक्रेमा आयोजित नेपाली कांग्रेस वडा कार्यसमितिको औपचारिक कार्यक्रममा स्थानीय नेताहरू, कार्यकर्ताहरू र सर्वसाधारणको उपस्थिति थियो। कार्यक्रममा बोल्ने...
फुजिसन सगरमाथा बोर्डिङ स्कुलले STEAM (Science, Technology, Engineering, Arts, and Mathematics) शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘फुजिसन गार्डेन’ कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, र विद्यालय समुदायको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रमका मुख्य विशेषताहरू: १. विद्यार्थीद्वारा स्टल प्रदर्शन: विद्यार्थीहरूले STEAM...
हालै सम्पन्न भारतीय लोकसभा निर्वाचनमा बहुमत ल्याएको एनडीए (नेसनल डेमोक्रेटिक एलायन्स)का दलहरूसँग प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा)को वैचारिक समानता छैन । यस्तो अवस्थामा मोदीले चन्द्रबाबु नायडू, नितिशकुमार र चिराग पासवानजस्ता सहयोगीहरूलाई कसरी कुर्सीमा राख्ने भन्ने प्रश्न उठिरहेको...
काठमाडौँ, १९ असोजः वरिष्ठ समाजसेवी गङ्गा पन्तको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन गरिएको छ । ऊर्जामन्त्री दीपक खड्काले आज उक्त पुस्तक विमोचन गर्नुभएको हो । कार्यक्रममा मन्त्री खड्काले मातृभूमिलाई माया गरेर आफ्नो जीवनमा गरेका सङ्घर्ष समेटिएको उक्त पुस्तक आगामी पुस्ताका लागि...
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. १० ले आफ्ना नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंमा विशेष शिविर संचालन गरेको छ । गाउँपालिकामा स्थायी ठेगाना भई बिभिन्न कारणबस काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरुलाई लक्षित गर्दै वडा कार्यालयले...
संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले सरकार बनाउन लागेपछि मन्त्री बन्ने–बनाउने होड पनि सुरु भएको छ। दुवै दलमा केही वरिष्ठ र प्रभावशाली नेताहरूलाई सरकारमा सामेल गराउने गरी छलफल चलिरहेको छ। कांग्रेसमा यसपालि सभापति शेरबहादुर देउवा सबै खेमा...
बेइजिङ, चीन १९ मङ्सिर : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताउनुभएको छ । यहाँस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र...
प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ । उनी हालै राजावादीले गठन गरेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन् ।...
चितवन,भदौ, ०५ : सांसद खतिवडाले नेपालको राजनीतिक इतिहासमा चितवनले 'राजनीतिक राजधानी' को भूमिका खेलेको बताएका छन्। चितवन जिल्लालाई प्रजातन्त्रको 'जननी' र नेपालको 'राजनीतिक राजधानी' को रूपमा सम्मान गर्दै, यहाँ बालकृष्ण सापकोटाको पहिलो वार्षिक स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका...
गण्डकी, २२ पुसः पारदर्शीता र जवाफदेहिताका लागि सूचनाको हकसम्बन्धी कानुुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको सहकार्यमा आज पोखरामा आयोजित प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग “सूचनाको अधिकार ः...









