गृहपृष्ठ आज २०७७ श्रावण २९ गते, बिहीवारको राशिफल
आज २०७७ श्रावण २९ गते, बिहीवारको राशिफल
मेष राशिः मित्र लाभ हुनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै यात्राका योग पनि देखिन्छन् । जलीय वस्तुबाट विशेष लाभ रहनेछ ।
वृष राशिः पराक्रम बढ्नेछ । मित्र सुख मिल्नुका साथै नयाँ कार्य व्यवसायमा मन प्रर्वत्र रहनेछ । कला सृजनाका पनि विशेष संलग्नता रहने आजको राशिफल रहेको छ ।
मिथुन राशिः दिन कार्यदायी रहनसक्ने देखिन्छ । आर्थिक अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुन सक्नेछ । विद्याको क्षेत्र मध्यमफलदायी रहनेछ ।
कर्कट राशिः प्रिय लाभ हुनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै पारिवारिक सुखका योग देखिन्छन् । धार्मिक कार्यमा पनि रुचि रहने आजको राशिफल रहेको छ ।
सिंह राशिः आर्थिक लाभ हुनेछ । अध्ययन अध्यापनमा रुचि रहनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । मित्र पक्षको साथ सहयोगले दिन सार्थक रहनेछ ।
कन्या राशिः मन नयाँ कार्यमा प्रवृत्त रहनेछ । गृह सुख मिल्नुका साथै मनोरञ्जनमा विशेष चाख रहनेछ । धार्मिक कार्यमा पनि संलग्नता रहने आजको राशिफल रहेको छ ।
तुला राशि : ग्रह बल आज कमजोर रहनेछ । शत्रु भयका साथै कार्यक्षेत्रमा पनि अस्थिरता रहनसक्ने देखिन्छ । प्रेम जीवन पारखिलो नै रहनेछ ।
वृश्चिक राशिः व्यवसायमा उन्नति हुनेछ । कार्य लाभका साथै यात्राका योग पनि देखिन्छन् । सामाजिक कार्यमा विशेष सक्रियता रहने आजको राशिफल रहेको छ ।
धनु राशिः प्रिय लाभ हुनेछ । मित्र सुखका साथै अध्ययन अध्यापनको क्षेत्र पनि फलदायी नै रहनेछ । मनोरञ्जनकमा विशेष चाख रहने देखिन्छ ।
मकर राशिः पराक्रम बढ्नेछ । कार्य लाभका साथै व्यवसायमा उन्नति हुनेछ । धातुजन्य वस्तु आज फलदायी रहनेछन् ।
कुम्भ राशिः दिन कार्यदायी रहनसक्नेछ । आर्थिक अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यको क्षेत्रमा सजग रहनु नै उचित हुनेछ ।
मीन राशिः प्रिय लाभ हुनेछ । कान्ति वृद्धिका साथै सुखद् यात्राका योग देखिन्छन् । सांगीतिक क्षेत्र फलदायी रहने आजको राशिफल रहेको छ ।
प्रकाशित समय ०५:०५ बजे














