गृहपृष्ठ यस्तो बन्दैछ ‘सुन्दर नयन’ (भिडियोसहित)
यस्तो बन्दैछ ‘सुन्दर नयन’ (भिडियोसहित)
रञ्जित र कबिताको नेपाली गीत सुन्दर नयन केहि दिनमा सार्वजनिक हुने भएको छ ।
अहिलेको चर्चित मोडल रञ्जित पौडेल र मोडल तथा कार्यक्रम प्रस्तुता कबिता क्षेष्ठ अभिनय गरेको गीत केहि दिनमा सार्वजनिक गरेका छन् ।
यस गीतमा अहिलेकी चर्चित गायीका मेलिना राईको स्वर रहेको गितमा दोय पौडेल र कबिताले अभिनय गरेका छन् ।
गाउँले कथामा आधारित यस गीतको छाँयांकन भने सकिएको यस गीतको टिमले जनाएको छ ।
प्रकाशित समय २२:५४ बजे














