DG Creation

गृहपृष्ठ संसद्‌मा प्रधानमन्त्रीदेखि उपसभामुख,मन्त्री र सांसदसम्म मोबाइल चलाउनमै व्यस्त (तस्बिरहरू)

संसद्‌मा प्रधानमन्त्रीदेखि उपसभामुख,मन्त्री र सांसदसम्म मोबाइल चलाउनमै व्यस्त (तस्बिरहरू)

प्रतिनिधि सभा चलिरहेको अवस्थामा धेरै सांसद मोबाइलमा व्यस्त रहेको देखिएका छन् । सदनमा आफ्नो धारणा राख्ने र अरूको पनि धारणा सुन्नुपर्ने दायित्व सांसदहरूको हो । प्रतिनिधिसभा बैठकमा पछिल्लो समय मोबाइलमा व्यस्त रहने सांसदहरु धेरै छन् । हेरौं तस्विरहरु ।

प्रकाशित समय १४:२६ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation