गृहपृष्ठ मुख्य समाचार
काठमाडौं । बाढी–पहिरोको विपद्का बेला नागरिकको उद्धारलाई प्राथमिकता दिनुपर्नेमा सरकार प्रचार, भाषण र राजनीतिक गतिविधिमा केन्द्रित भएको भन्दै कडा आलोचना गरिएको छ। विपद्बाट स्थानीय तहका आफ्नै संरचना, बस्ती र नागरिक प्रभावित भएको अवस्थामा उनीहरूलाई काठमाडौंमा बसेर निष्क्रिय भएको आरोप लगाउनु...
काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि नेपाल औषधि आयातकर्ता संघले अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोलेरा भ्याक्सिन, टिटानास भ्याक्सिन, एन्टिरेविज भ्याक्सिन, प्यारासिटामोल इन्जेक्सनलगायत करिब तीन करोड रुपैंयाँ बराबरको औषधि लगायतका स्वास्थ्य सामग्री गरिएको संघका अध्यक्ष पवन...
भोटेकोशी क्षेत्रमा आएको विपत्तिपछि सम्पर्कविहीन रहेका ओखलढुंगेली नागरिकको तत्काल खोजतलास, उद्धार तथा अवस्थाबारे परिवारलाई जानकारी गराउन राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति एवं पूर्वसांसद रामहरि खतिवडाको नेतृत्वमा आज गृहसचिवलाई भेटी सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ। भेटका क्रममा पूर्वसांसद खतिवडाले सम्पर्कविहीन...
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ। कृषि कर्जाको वर्तमान अवस्था तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे...
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, बारा जिल्लाका...
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद रामहरि खतिवडाले ओखलढुङ्गामा देखिएको विद्युत् आपूर्तिको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा पूर्वसांसद खतिवडा र मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक...
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम (ई–कमर्स) बाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन दिएको छ । विभागले एक सूचना जारी गर्दै ‘विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१’ र ‘विद्युतीय...
सांसद रहबर अन्सारीले ‘खानी तथा खनिज पदार्थ विधेयक’ हतारमा ल्याइएको भन्दै यसको व्यापक सुधार तथा नीतिगत छलफल आवश्यक रहेको बताउनुभएको छ। विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद अन्सारीले विधेयक समयसापेक्ष र प्रगतिशील भए पनि यसको व्यावहारिक कार्यान्वयन, सुशासन र लाभ...
काठमाडौं । मधेश प्रदेशमा केही समयअघि देखिएको आन्दोलन तथा पछिल्लो अवस्थाबारे गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले मधेशका विभिन्न राजनीतिक दलका सांसदहरूसँग संयुक्त छलफल गरेका छन् । गृह मन्त्रालयमा करिब दुई घण्टा चलेको छलफलमा मधेश...
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा बीवाईडीले आफ्ना अपग्रेडेड एट्टो सिरिजहरु प्रदर्शनीमा राखेको छ । एट्टो १, एट्टो २ र एट्टो ३ प्रदर्शनीमा छन् । एक्स्पोको अवसरमा बीवाईडी भक्तपुर शाखाका म्यानेजर रोजन महर्जनले तीनवटै...
भैरहवा । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अझै नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमै छ । आधुनिक पूर्वाधार तयार भएपनि विमानस्थल सुनसान छ । त्यसैले यतिबेला जनस्तरमा समस्या यात्रुको हो कि सरकारी...










