DG Creation

गृहपृष्ठ मुख्य समाचार

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति काँग्रेसको विमति
प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति काँग्रेसको विमति

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति र ब्यवहारप्रति विमति प्रकट गर्दै सोबारे सरकार र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत...

बलात्कार आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक पक्राउ
बलात्कार आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक पक्राउ

बलात्कारको आरोपमा सशस्त्र प्रहरी बल हुल तथा दङ्गा व्यवस्थापन शिक्षालय लामापाटनका प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारी पक्राउ परेका छन् । बुधबार दिउँसो २ः३० बजे कास्की प्रहरीको कन्ट्रोल रुममा एक महिलाले आफूमाथि बलात्कार सम्बन्धमा मौखिक उजुरी गरेकी थिइन्...

एक महिनामा पहिरोबाट ९७ को मृत्यु, ४३ बेपत्ता
एक महिनामा पहिरोबाट ९७ को मृत्यु, ४३ बेपत्ता

मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसवर्ष पहिरोका अकल्पनीय घटना हुँदा धेरै सर्वसाधारणले...

‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना
‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना

नेपाल पत्रकार महासङ्घले ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण पत्रकारले जागिर गुमाउनु परेको, बेतलबी बिदामा बस्नु परेको तथा नियमित पारिश्रमिक भुक्तानी हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै सो कोष स्थापना गर्न लागिएको महासङ्घले जनाएको छ...

थप ११६ जनामा कोरोना संक्रमण, स‌ंक्रमित संख्या १७ हजार नाघ्यो
थप ११६ जनामा कोरोना संक्रमण, स‌ंक्रमित संख्या १७ हजार नाघ्यो

मंगलबार थप ११६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।...

आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ
आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ

आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर साहलाई घटनाको १४ वर्षपछि आइतबार बाँकेस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरेको...

सुन्दर यातायातले मङ्गलबारदेखि बस सञ्चालन गर्ने
सुन्दर यातायातले मङ्गलबारदेखि बस सञ्चालन गर्ने

नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले मङ्लबारदेखि काठमाडौँ उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ । प्रालिले कोभिड–१९ को सङ्क्रमण नेपालमा भित्र्नु पहिलेदेखि नै यात्रुको ज्वरो परीक्षण गराउँदै आएको थियो । सरकारले थप ५० प्रतिशत भाडा लिने...

पच्चीस हजारमा वडाध्यक्ष धरौटीमा रिहा
पच्चीस हजारमा वडाध्यक्ष धरौटीमा रिहा

महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई आज जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । अदालतले आज वडाध्यक्ष्य नाथलाई रु २५ हजार धरौटीमा रिहा गरेको हो । अभद्र व्यवहार गरेका भन्दै ब्रम्देवकी एक महिलाले...

डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
डाइभर्सन बगाउँदा  पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । नारायणगढ –बुटवल सडक खण्ड विस्तारको आयोजना अन्तर्गत गैंडाकोट –९, थुम्सीमा पुल निर्माणको क्रममा डाइभर्सन निर्माण गरिएको थियो । त्यही डाइभर्सन आज बिहान ४...

म्याग्दीमा पहिरोमा पुरिएको ३४ मध्ये २० जनाको शव भेटियो
म्याग्दीमा पहिरोमा पुरिएको ३४ मध्ये २० जनाको शव भेटियो

म्याग्दीमा पहिरोमा पुरिएका ३४ जनामध्ये २० जनाको शव भेटिएको छ । धवलागिरि गाउँपालिका ६ मराङ र मालिका गाउँपालिका ७ को बिममा गएको पहिरोमा परेर हराएकामध्ये १८ जनाको शव भेटिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । मराङमा १० जना र...

बाढी पहिरो पीडितलाई विद्यालय भवनमा राखिने !
बाढी पहिरो पीडितलाई विद्यालय भवनमा राखिने !

अविरल वर्षापछि आएको बाढी पहिरो पीडितहरूलाई उद्धार गरी सार्वजनिक भवन तथा विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले शनिबार सरोकारवालासँग बाढी, पहिरो पीडितहरूको उद्धारबारे छलफल गरेको हो । तत्काल उद्धार, राहत र...

म्याग्दीमा पहिरोमा परी ३ जनाको मृत्यु, ३१ बेपत्ता
म्याग्दीमा पहिरोमा परी ३ जनाको मृत्यु, ३१ बेपत्ता

लगातारको वर्षापछि आएको पहिरो र बाढीका कारण म्याग्दीमा ३ जनाको मृत्यु भएको छ, ३१ जना बेपत्ता भएका छन् । जिल्लाको धौलागिरि गाउँपालिका- ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकाको डाँडाखानीमा १ जनाको शव भेटिएको म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले...

Global
DG Creation