गृहपृष्ठ विचार
काठमाडौँ, २१ भदौ : हरितालिका तीज ढोकैमा आएको छ । तीजको रौनकले गाउँदेखि बजारसम्म एक तमासको बनेको छ । घरघरमा तीजका भाका घन्किएका छन् । रेडियो, टिभीमा अरु गीतको स्थान तीज गीतले लिएका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र...
काठमाडौँ, १९ भदौ ‘शेयर’को बुल (बढ्दो) बजारको लहर चल्दै गर्दा लगानीकर्ता र कारोबारी मात्रै नभई सिङ्गो राज्य संयन्त्र उत्साहित हुनु स्वाभाविक हो । यसले अर्थतन्त्रलाई चलायमान मात्र बनाउँदैन, राज्यकोषलाई समेत सबल बनाउन मद्दत गर्छ । पुराना र अनुभवी व्यक्ति र...
म कृषि विज्ञ होइन, किसानको छोरा हुँ । सानो हुँदा कृषि गरेको हुँ । ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन । त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा किसानको ‘जीन’ छ । बोटविरुवा देखेपछि मलाई माया लाग्छ, मलाई...
काठमाडौँ, ५ असोज (रासस): संविधानसभाबाट संविधान बनाउने नेपालीको चाहना २०७२ सालमा पूरा भएको हो । यसक्रममा २००४ सालदेखि सुरु भएको एउटा प्रक्रियाले २०७२ सालमा मूर्तरुप प्राप्त गरेको हो । जनताका प्रतिनिधिबाट विधान बनाउने कुरा २००७ फागुन ७ गते नै जहानियाँ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली दुवैजनालाई कालो वर्णको भन्न मिल्दैन । तर, यी दुवैभन्दा अलि गाढा रंग भएका काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले 'काले काले मिलेर खाऊ भाले' भनेर आफ्नो...
सहकारी ठगीको छानबिनका लागि संसदीय समितिको माग गर्दै संसद् अवरुद्ध गर्दैआएको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलगायत विपक्षसँग सहमतिका लागि सत्ता पक्षले वार्ता तीव्र पारेको छ । सम्भवतः जेठ १५ गते राजस्व र व्ययको अनुमान संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुपर्ने...
विगतका वर्षमा दशैँको एक महिना अगाबै खसी, कुखुरा, राँगाको किनबेच हुन्थ्यो । दशैँका बेला ब्यापारीहरूको तारान्तार फोन आउनाका साथै उनीहरू गाउँगाउँमै खसी, बोका, कुखुरा किन्न पुग्थे र अग्रिम भु्क्तानी छाडेर बजार फर्किन्थे र दशैँ लागेपछि लिन जान्थे । बजारमा मासु...
नेपालीको महान् राष्ट्रिय चाड दसैँ नजिकिएको छ । हरेक वर्षझैँ यसपालि पनि ठीक यही बेलामा कालोबजारी, कृत्रिम अभाव र मिसावटखोरका कर्तुत सार्वजनिक भइरहेका छन् । प्रश्न यहीँनिर उब्जन्छ, यतिखेर अनुचित लाभ उठाउन चाहनेहरू बढी सक्रिय हुने गरेकाले हो अथवा चाडबाडका बखत सरोकारी...
पछिल्लो समय हत्या, हिंसा, बलात्कार जस्ता अघन्य अपराधका घटनाहरु दिनानुदिन बढदै गइरहेका छन। कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ। भखरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलत्कार पछि...
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारमा कोभिड–१९ को सङ्क्रमण देखियो । मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले आफूहरुलाई सङ्क्रमण भएको सामाजिक सञ्जालबाटै जानकारी गराए...
३१ भाद्र काठमाडौं । खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीका अनुसार बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गयो सबैभन्दा पहिले त भूकम्प भनेको भू र कम्प मिलेर बनेको यस...
भारतबाट लाखौं नेपाली लकडाउनको अवधिमा रोजगारी गुमाएर स्वदेश आएका छन् । नेपालमै करिब ३७ लाख मजदुरको रोजगारी खोसिएको छ । गर्भवतीहरू सुत्केरी हुन नसकेर छटपटाइरहेका छन् र लकडाउनको अवधिमा ८० भन्दा धेरैले अकालमा ज्यान गुमाएका छन् । करिब ३० हजार...









