DG Creation
राष्ट्रिय बालदिवसको औचित्य
राष्ट्रिय बालदिवसको औचित्य

संयुक्त राष्ट्रसंघले सन १९८९ माजारी गरेको बालअधिकारसम्वन्धी माहासन्धीलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ अर्थात् २०४७ साल भाद्र २९ गते अनुमोदन गरेको थियो । सोही दिनलाई आधार मानेर नेपालमा हरेक वर्ष राष्ट्रिय बालदिवस मनाउदै आइएको छ । नेपालमा गणतन्त्र आएपछि नेपाल...

होम आइसोलेसनमा कसरी बस्ने ? परिवारको भूमिका के हुन्छ ?
होम आइसोलेसनमा कसरी बस्ने ? परिवारको भूमिका के हुन्छ ?

नेपालमा अहिले कोभिड(१९ संक्रमितको संख्या ५० हजार नाघिसकेको छ । उक्लँदो संक्रमणको ग्राफसँगै संस्थागत आइसोलेसन र कोभिड अस्पतालको बेडहरु भरिँदैछन् । अस्पतालमा भर्ना भई उपचार आवश्यक नभएका लक्षणविहीन तथा सामान्य लक्षण भएका संक्रमितहरुलाई होम आइसोलेसनमा रहन सक्ने मापदण्ड लागू भएको...

सरकार र जनता परिपूरक
सरकार र जनता परिपूरक

निमा काफ्ले चीनको वुहानमा सन् २०१९ को अन्त्यमा र नेपालमा विक्रम संवत् २०७६ को आखिरीतिर देखिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व अझै आक्रान्त छ । कतिपय मुलुकमा यसको प्रभाव घट्दोक्रममा रहे पनि नेपालमा बढ्दो छ । छिमेकी मुलुक भारतमा...

युवा सहभागिता : अलमलिएको बहस
युवा सहभागिता : अलमलिएको बहस

युवा पुस्ता मानव इतिहासको अलिकति जानकार, अलिकति सूचित, बहुआयामिक बिवधामा शिक्षित र अहिलेको विश्वव्यापी आधुनिक सूचना प्रविधिमा सबभन्दा बढी जोडिएको पुस्ता हो । समाज र राष्ट्रका लागि युवाले खेल्ने भूमिका वैज्ञानिक हुन्छ । यसका लागि हामीले युवा किन विशेष छन् भनेर जान्नु...

नेकपामा विपरीत बुद्धि
नेकपामा विपरीत बुद्धि

सत्तारूढ पार्टी नेकपा यतिबेला गम्भीर मोडमा उभिएको छ । पार्टी एकीकरणको अढाई वर्षसम्म पनि काम सम्पन्न गर्न नसकेर, यो अवधिमा केही स्थायी समिति, केही सचिवालय र एकमात्र केन्द्रीय समितिको बैठक आयोजना गरेर पार्टी नेतृत्वले आफ्नो सत्ताको रसास्वादन गरिराखेको छ । लाखौँ कार्यकर्ता...

कानुन निर्माणमा राजनीति नहोस्
कानुन निर्माणमा राजनीति नहोस्

प्रत्येक कल्याणकारी सरकारले राज्य सञ्चालनका सिलसिलामा संसद्बाट कानुन पारित गरी त्यसको कार्यान्वयन गर्दछ । कानुन निर्माण गर्दा संसद्मा गहन छलफल होस् भन्ने हेतुले त्यहाँ विषयगत समितिसमेत गठन गरिएका हुन्छन् । यस्ता समितिले तयार गरेका विधेयकलाई सिङ्गो संसद्ले पारित गर्ने चलन छ । संसद्बाट...

भारतले बेवास्ता गरेको सम्बन्ध
भारतले बेवास्ता गरेको सम्बन्ध

  विश्व राजनीतिको अस्वस्थ प्रतिस्पर्धाले ४० करोड आवादीको चीनलाई राष्ट्रसङ्घ ९युएन० मा प्रवेश कठिन थियो । सोभियत सङ्घ ९रूस० चीनको र अमेरिका ताइवानकै निरन्तरताको पक्षमा थिए । आफूलाई युएनमा डो¥याउँदा खेलेको भूमिका र एक चीन नीतिका कारण नेपालबाट चीन गहिरो प्रभावमा थियो...

भागवत खनाल सन १८१४ को वसन्त ऋतु सुरु हुनै लागेको समय । इस्ट इन्डिया कम्पनीले नेपालमाथि आक्रमण गर्ने प्रायः निश्चितजस्तो देखिएको हुँदा नेपाल दरबारमा गम्भीर छलफल भइरहेको थियो । निरन्तर राज्यविस्तारमा सफल हुँदै आएको नेपललाई अब स्थानीय रजौटा नभई विश्वशक्तिसँग भिड्नुपर्ने परिस्थिति...

नरसागर श्रेष्ठ, अहिले विश्वमा सन्त्रास फैलाइरहेको कोरोनाको सङ्क्रमणले देशहरूको कुल गार्हस्थ उत्पादनमा कमी आई विश्वको आर्थिक वृद्धिदर घटेको, धेरैले रोजगारी गुमाएको, अन्तर्राष्ट्रिय व्यापार मात्रामा कमी आएको, लगानी घटिरहेको, सरकारहरूले राहतका प्याकेज घोषणा गरिरहेका समाचार सुन्न, हेर्न र पढ्न पाइएको छ ।...

Global
DG Creation