गृहपृष्ठ विचार
तीनवटा अन्तर्राष्ट्रिय संस्थाले नेपालको आन्तरिक मामलाको एकदम कपोलकल्पित विषयमा साझा धारणा सार्वजनिक गरे । मलाई लाग्दछ, यो नेपालको सार्वभौमिकता माथिको कताकता हस्तक्षेप पनि हो । देशको सार्वभौमिकता कुनै पनि परिस्थितिमा सम्झौताको विषय र टीका-टिप्पणीको विषय बन्न सक्दैन भन्ने कुरामा म...
कर्णालीको सत्ता समीकरण परिवर्तन भएको छ । दुई वामपन्थी दलहरू बिचको सहकार्य नयाँ ढंगले सुरुवात भएको छ । नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीसँग एक वर्षभन्दा बढी मन्त्रालय चलाएको अनुभव छ । शासकीय अनुभवका हिसाबले उहाँको कार्यकाल फलदायी हुनुपर्छ । उहाँ राजनीतिक...
प्रदेश सभाको दोस्रो कार्यकालको अन्त्यतिर आएर प्रदेश सरकार फेरबदल भएको छ । सरकार फेरबदल राजनीतिक रूपमा एउटा नियमित प्रक्रियाजस्तो देखिए पनि यसका आयाम गम्भीर छन् । राजनीति र सरकार सञ्चालनमा जहिले पनि सहज वा अनुकूल परिस्थितिमात्रै रहँदैन, तर सरकारको बागडोर...
काठमाडौँ, ८ चैत (रासस) : विश्व पानी दिवस संयुक्त राष्ट्रसङ्घले १९९० को दशकबाट मनाउन सुरु गरिएको हो । यस वर्ष सन् २०२६ को नारा ‘जहाँ पानी बग्छः त्यहाँ समानता बढ्छ’ भन्नेछ । संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा रहेको यो विषयवस्तुले ‘जहाँ मानिसहरूलाई...
धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो । त्यसैले चिया वा कफी धेरैको दैनिकीको अभिन्न अङ्ग बनेको छ । यसका फाइदा बेफाइदाका बारेमा विभिन्न अध्ययन अनुसन्धानहरु भएका...
काठमाडौँ, १२ भदौः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा व्यक्त गर्नुभएको भनाइका सन्दर्भमा कतिपय ‘अनलाइन’ र सामाजिक सञ्जालमा...
काठमाडौँ, ११ जेठ : नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो । प्राकृतिक सुन्दरताले नै नेपाल संसारको उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । नेपालका हिमाल, पर्वतीय सांस्कृतिक, प्राकृतिक, भौगोलिक, जातीय, भाषिक, वातावरणीयलगायतको विविधता रहेको छ । नयाँ ठाउँ हेर्ने, नयाँ कार्य...
काठमाडौँ, ८ जेठ : नेपाल तपोभूमि, देवभूमि र सनातन संस्कृतिको सञ्चयक भूमि, एक यस्तो पवित्र भूमि हो, जहाँ धर्मको सुवास पाइन्छ, जहाँ प्रत्येक कणमा तपस्याको ऊर्जा बग्दछ । यही भूमि हो, जहाँ पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, बराहक्षेत्र, रामधुनी, हलेसी महादेव, दन्तकाली,...
काठमाडौँ, २९ वैशाखः एक दिन बिहान भगवान् बुद्धलाई आफ्नो अनुयायीहरूले सुनाए कि अङ्गुलिमालले आफ्नी आमालाई मार्न गइरहेको छ । यस जघन्य अपराध हुनबाट रोक्नु श्रेयस्कर हुन्छ भन्ने उहाँलाई लाग्यो । त्यतिखेर अङ्गुलिमालको नाम सुनेरै मानिसहरू तर्सिन्थे । उनको क्रूरतालाई सदाका...
काठमाडौँ, ६ असोज : ‘राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, साङ्गठनिक सुदृढीकरण, राष्ट्रिय गौरवका आयोजना र कल्याणकारी कार्यलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत गर्नुभएको छ...
काठमाडौँ, २१ भदौ (रासस): नेपाली महिलाको विशेष पर्व तीज माइतीघरको नियास्रो तुष्टि, व्रत साधना, स्वादिलो खानपान, नाचगान, पञ्चमी स्नान र परिशुद्धताको समष्टिगत उत्सव हो । महिलाले आफ्ना खुसी र बेदना गीतमार्फत अभिव्यक्त गर्न किञ्चित नहिचकिचाउने अवसर भएकाले तीजको मुख्य विशेषता...










