DG Creation

गृहपृष्ठ ताजा खबर

पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर
पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर

भारदेउ (ललितपुर), ७ मङ्सिरः धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी (कोन्ज्योसोम) डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । सङ्घीय सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष...

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?
एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

काठमाडौँ, ७ मङ्सिरः यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज ‘विश्राम दिन’ । जसअनुसार आज कुनै पनि खेलको तालिका छैन । कूल ३२ मध्ये आठ खेल भइसकेका छन् । विश्रामपछिको दिन अर्थात् सोमबारका...

मधेश प्रदेशमा ललितकला कार्यशाला
मधेश प्रदेशमा ललितकला कार्यशाला

काठमाडौँ, ७ मङ्सिरः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशव्यापी रूपमा सुरु गरेको कला गतिविधि यतिबेला मधेश प्रदेश पुगेको छ । मधेश प्रदेशका विभिन्न स्थानमा गएर कलासम्बन्धी कार्यशाला सम्पन्न भएका छन् । जसमध्ये, शनिबार प्रतिष्ठानले ललितकला विषयक अन्तरक्रिया तथा एक दिवसीय भोजपुरी...

कोशी एक्सिलेंस अवार्ड–२०२६: तीन नयाँ विधासहित तयारी सुरु
कोशी एक्सिलेंस अवार्ड–२०२६: तीन नयाँ विधासहित तयारी सुरु

इटहरी : आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेंस अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ। कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यो कार्यक्रम कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

मंसिरभित्रै १५ औं महाधिवेशन प्रारम्भ गर्न नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा ध्यानाकर्षणपत्र
मंसिरभित्रै १५ औं महाधिवेशन प्रारम्भ गर्न नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा ध्यानाकर्षणपत्र

ललितपुर, २८ कातिक: मंसीर महिनाभित्र १५ औं महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागु गर्न नेपाली कांग्रेसका २५ जना केन्द्रीय सदस्यले पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वअर्थराज्यमन्त्री...

‘बहिष्करण अन्त्य गरौं’ – दोहामा अपाङ्गता भएका व्यक्तिको अधिकारमा अन्तर्राष्ट्रिय जोड
‘बहिष्करण अन्त्य गरौं’ – दोहामा अपाङ्गता भएका व्यक्तिको अधिकारमा अन्तर्राष्ट्रिय जोड

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारकाे दाेहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच सम्बन्धि सत्रकाे आयाेजना गरिएकाे छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इन्टरनेसनल कमिसन अफ जस्टिस (आइसिजे) लगायतका...

सम्मानजनक प्रसुति, प्रसुति हिंसा र मानवअधिकार संरक्षण गर्ने कानुन निर्माणमा जोड
सम्मानजनक प्रसुति, प्रसुति हिंसा र मानवअधिकार संरक्षण गर्ने कानुन निर्माणमा जोड

काठमाडौं । सम्मानजनक प्रसुति, प्रसुति हिंसा र मानवअधिकार संरक्षणका लागि कानुन आवश्यक रहेको सञ्चारकर्मीहरुसँगको एक छलफल कार्यक्रममा बताइयो । बिहिबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको छलफल कार्यक्रममा गर्भावस्था, सुत्केरी हुने प्रकृया तथा सुत्केरीपछिको अवधिमा महिलाको गरिमा,...

आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूमाथि कारबाही गर्नुपर्नेमा जोड
आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूमाथि कारबाही गर्नुपर्नेमा जोड

ललितपुर उद्योग बाणिज्य संघको ४६ ओैं वार्षिक साधारणसभामा धारणा राख्ने वक्ताहरुले आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरुमाथि छानबिन गरेर कारवाही हुनुपर्छ भन्नेमा जोड दिएका छन् । आज शुक्रबार शंखमुलस्थित यल दरवारमा आयाेजित संघको वार्षिक साधारणसभामा मन्तव्य राख्नुहुँदै नेपाल उद्योग बाणिज्य महासंघका...

मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

झापा, २६ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गर्नुभएको छ । उहाँले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा...

नेविसंघद्वारा मेयर बालेन शाह र सुदन गुरूङविरुद्ध जाहेरी
नेविसंघद्वारा मेयर बालेन शाह र सुदन गुरूङविरुद्ध जाहेरी

काठमाडौं :  नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध जाहेरी दिएका छन्। आइतबार काठमाडौं परिसर पुगेर उनीहरूविरुद्ध नेविसंघले जाहेरी दिएको हो। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू...

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने
नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

ललितपुर, २३ असोज : नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सानेपामा आजबाट सुरु भएको बैठक भोलि शुक्रबार १ बजे पुनः बस्ने भएको छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा पदाधिकारीहरुले धारणा राख्नेक्रम नसकिएकोले भोलि पुन: बस्ने गरी स्थगित भएको...

नख्खु कारागारको सार्वजनिक अपिल : फरार कैदीलाई आश्विन २० भित्र फर्कन आग्रह
नख्खु कारागारको सार्वजनिक अपिल : फरार कैदीलाई आश्विन २० भित्र फर्कन आग्रह

ललितपुर, १३ असोज: नख्खु कारागारले सूचना जारी गर्दै फरार कैदीबन्दीलाई फर्किएर आउन आउन आग्रह गरेको छ । मिति २०८२ भाद्र २३ र २४ गते गते जेन जेड पुस्ताको आह्वानमा भएको देशव्यापी प्रदर्शन र आन्दोलनको क्रममा मिति २०८२ भाद्र २४ गते...

DG Creation