गृहपृष्ठ ताजा खबर
सिन्धुपाल्चोक/ १२ असोज: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जेन जेड आन्दोलनमा बाह्य र देश द्रोही शक्तिहरुका साथै नेपालको हीत नचाहने शक्तिहरु सक्रिय भएको धारणा राख्नुभएको छ। नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिद्वारा शनिबार आयोजित...
ललितपुर, ११ असोज: जेन जेडले भ्रष्टाचार नियन्त्रण र जनताको पक्षमा वकालत गर्ने राज्य प्रणाली चाहान्छ भन्दै सरोकारवालाहरुले देशमा स्थायित्व ल्याउन सम्पूर्ण राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्छ भन्नेमा जोड दिएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ललितपुरले आज...
काठमाडौँ । 'सुरक्षित जीवनका लागि सुरक्षित गर्भपतन सेवा कुनै विकल्प होइन, मौलिक अधिकार हो' भन्ने सन्देशका साथ देशभर ११औं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ। तर अझै पनि महिलाहरू र किशोरीहरूले यो अधिकार सहज रूपमा उपयोग गर्न सकिरहेका छैनन्। स्वास्थ्यकर्मी,...
काठमाडौँ, ९ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माले आज राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको...
ललितपुर, ९ असोज: ललितपुर प्रतिनिधिसभा क्षेत्र नं. १ मा नयाँ राजनीतिक बहसका साथ अभियान्ता सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ। ‘नागरिक प्रथम अभियान’ का अभियान्ता सनोज महतले बिहीबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो। उहाँले वैकल्पिक...
शङ्का र सङ्कट निवारण गर्ने देवीको रूपमा प्रसिद्ध शंखादेवी मन्दिरबाट देशमा शान्ति स्थापना होस भन्ने कामना गरिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ८ मा रहेको शंखादेवी मन्दिरमा आज दीप प्रज्वलन, शान्ति पाठ एवं विशेष सङ्कल्प कार्यक्रम भएको हो...
ललितपुर, २ असोज: जेन जेड आन्दोलनमा ज्यान गुमाएका शहीदहरू अर्थात् दिवङ्गत आत्माको चिर शान्तिको कामना र देशमा शान्ति र मेलमिलापको कामना गर्दै अन्तर धार्मिक प्रार्थना सभा सम्पन्न भएको छ । राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालले बुधबार ललितपुरमा सबै धर्मका...
बागमती गाउँपालिका, ललितपुरमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा आइतबार विशेष छलफल सम्पन्न भएको छ । नेपालमा भाद्र २३ गतेदेखि सुरु भएको जेन जी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिको समीक्षा गर्न आयोजित छलफलमा सहभागीहरुले आन्दोलनका क्रममा निधन भएका नेपाली नागरिकप्रति गहिरो श्रद्धाञ्जली अर्पण...
पाटन (ललितपुर), २३ भदौ: गोदवरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बज्रबाराही अस्पतालको स्वास्थ्य सेवामा उत्कृष्टताका लागि जोड दिएका छौँ भन्ने भनाई राख्नुभएको छ। निजामती सेवा दिवसको अवसरमा बज्रबाराही चापागाउँ अस्पतालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी ललितपुरको समन्वयमा आइतबार रक्तदान कार्यक्रमको सुभारम्भका...
काठमाडौं । नेपाली सञ्चार क्षेत्रमा निरन्तर सक्रियता देखाउँदै करिब १० वर्षभन्दा बढी समय योगदान पुर्याएका सञ्चारकर्मी गोपाल दाहाल हाल राष्ट्रिय समाचार समिति (रासस) मा फोटो पत्रकारको रूपमा कार्यरत छन्। रेडियोमा प्रारम्भ भएको उनको यात्रा क्रमशः टेलिभिजन, अनलाइन, मल्टिमिडिया हुँदै राष्ट्रिय...
ललितपुर, १७ भदौ: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन एक्सलेन्स अर्वान गभर्नेन्स अवार्डबाट सम्मानित हुनुभएको छ। आफ्नो १७ ओैं बार्षिकोत्सवको अवसरमा सिजन मिडियाले ललितपुरमा सोमबार आयोजना गरेको एसियाली मुलुकका विभिन्न पेशा तथा व्यवसायमा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको सम्मान...
थियानजिन (चीन), १४ भदौः प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ । शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न यहाँ आइपुग्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता...









