DG Creation

गृहपृष्ठ आज २०७७ श्रावण ८ गते, बिहीवारको राशिफल 

आज २०७७ श्रावण ८ गते, बिहीवारको राशिफल 

rashifal-Candles Khabar

मेष राशिः आर्थिक लाभ हुनेछ । कार्य क्षेत्रमा उन्नतिका साथै यात्राका योग देखिन्छन् । सृजनात्मक कार्यमा विशेष चाख रहने देखिन्छ ।

वृष राशिः शत्रु पक्षक्ष सबल रहनेछन् । कार्य क्षेत्रमा अस्थिरताका साथै खर्च वृद्धिका योग पनि देखिन्छन् । स्वास्थ्यमा सजग रहनु नै लाभप्रद रहने देखिन्छ ।

मिथुन राशिः प्रिय लाभ हुनेछ । मित्र सुख मिल्नुका साथै सुखद् यात्राका योग पनिदेखिन्छन् । अध्ययन अध्यापनमा पनि रुचि रहने देखिन्छ ।

कर्कट राशिः आयमा वृद्धि हुनेछ । कार्यक्षेत्रमा उन्नतिका सथै नयाँ व्यवसायमा मन प्रवृत्त रहनेछ । प्रेम जीवन आज सुखद् रहने देखिन्छ ।

सिंह राशिः मिष्ठान्न लाभ हुनेछ । धार्मिक कार्यमा रुचि रहनुका साथै आधयात्मिक चिन्तनमा पनि संलग्नता रहनेछ । जलीय वस्तु लाभदायी रहनेछन् ।

कन्या राशिः दिन कार्यदायी रहनसक्नेछ । ग्रहबल कमजोर रहेकाले खर्चमा वृद्धिका सथै शारीरिक आलश्यताले पनि सताउनसक्ने देखिन्छ ।

तुला राशिः भौतिक वस्तुबाट लाभ रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । वित्तीय क्षेत्र सबल रहनेछ ।

वृश्चिक राशिः धार्मि कार्यम रुचि रहनेछ । मित्र लाभका साथै कार्य व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ । धातुजन्य वस्तु आज लाभदायी रहनेछन् ।

धनु राशिः कार्यक्षेत्रमा उन्नति हुनेछ । भौतिक वस्तुबाट लाभ रहहनुका साथै पारिवारिसक सुख योग देखिन्छन् । आर्थिक पक्ष सबल नै रहनेछ ।

मकर राशिः शत्रु पक्ष सबल रहनेछन् । कार्य क्षेत्रमा संघर्षका साथै खर्चमा पनि वृद्धिहुनसक्ने देखिन्छ । शारीकि आलशयताले पनि सताउनसक्ने आजको राशिफल रहेको छ ।

कुम्भ राशिः सृजनात्म कार्यमा मन अभिप्रेरित रहनेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै यात्राका योग पनि देखिन्छन् । प्रेम सम्बन्ध पनि आज सुदृढ रहनेछ ।

मीन राशिः अध्ययनमा रुचि रहनेछ । कार्य लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । व्यवसायमा पनि सफलतामिल्ने आजको राशिफल रहेको छ ।

प्रकाशित समय ०५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation