DG Creation
कंगनाको कार्यालयमा छापासहित धम्की
कंगनाको कार्यालयमा छापासहित धम्की

बलिउड अभिनेत्री कंगना रनौतको मुम्बईमा रहेको मणिकर्णिका फिल्मको कार्यालयमा सोमबार बृहत् मुम्बई नगर निगम ९बीएमसी०ले छापा हानेको छ । तर, के कारणले छापा मारिएको भनेर बीएमसीले स्पष्ट पारेको छैन । अभिनेत्री कंगनाले आफूलाई मुम्बई प्रहरीदेखि विभिन्न नेताहरूसँग सुरक्षाको डर रहेको...

प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक
प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको छ। मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग गर्न आग्रह गर्दै लगातार ट्वीट भएका थिए । मोदीको ट्वीटरले एकाउन्ट ह्याक भएको बारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम...

कोरियामा नेपालीमा कोरोना, १८ सङ्क्रमित
कोरियामा नेपालीमा कोरोना, १८ सङ्क्रमित

दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । त्यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ । कम्पनीमा कार्यरत २० वर्षीया नेपाली...

किमद्धारा कोरियाको सत्तारूढ पार्टीको अधिवेशन आह्वान
किमद्धारा कोरियाको सत्तारूढ पार्टीको अधिवेशन आह्वान

उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारूढ मजदुर पार्टीको दुर्लभ अधिवेशनको आह्वान गरेका छन् । पार्टीका सर्वोच्च नेता किम जोङ उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशनको आह्वान गरेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बिहीबार जनाएको छ । मुलुकका ‘नीतिगत’...

जापानमा टिकटकमाथि प्रतिबन्ध !
जापानमा टिकटकमाथि प्रतिबन्ध !

पछिल्लो समय बजारमा निकै रुचाइएको एप टिकटकमाथि जापान सरकारले प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः...

कोरोनाबाट अमेरिकामा १ लाख ५० हजारभन्दा धेरैको मृत्यु
कोरोनाबाट अमेरिकामा १ लाख ५० हजारभन्दा धेरैको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा एक लाख ५० हजारभन्दा धेरै जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८...

बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या दुई लाख २३ हजारभन्दा बढी
बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या दुई लाख २३ हजारभन्दा बढी

बङ्गलादेशमा कोभिड–१९ का कारण थप सङ्क्रमितको सङ्ख्या आइतबार दुई हजार २७५ पुगेको छ । यससँगै बङ्गलादेशमा सङ्क्रमण पुष्टि हुनेको कूल सङ्ख्या दुई लाख २३ हजार ४५३ पुगेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतवार सञ्चारकर्मीहरूसँग भने, “बङ्गलादेशमा...

भारतमा एकै दिनमा ४५ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित
भारतमा एकै दिनमा ४५ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४५ हजार ७२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ३८ हजार ६३५ पुगेको अधिकारीले जनाएका छन् । कोरोना भाइरस संक्रमणको कारण...

श्रममा कोरोना कहर : म्यानपावरलाई राहत, कामदारलाई आहत
श्रममा कोरोना कहर : म्यानपावरलाई राहत, कामदारलाई आहत

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले देशविदेशमा रोजगारीमा कार्यरत कामदारका समस्या समाधान गर्न खासै वास्ता नगरेको आरोप कामदारहरूले लगाएका छन् । विदेशमा कोरोना भाइरसका कारण समस्यामा परेका कामदारहरूले उद्धारका लागि श्रम मन्त्रालयसँग गुहार मागिरहँदा पनि श्रममन्त्री यादवले खासै...

इन्डोनेसियामा बाढी, १६ को मृत्यु २३ बेपत्ता
इन्डोनेसियामा बाढी, १६ को मृत्यु २३ बेपत्ता

इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले  जनाएका छन् । बाढीका परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ । बेपत्ता व्यक्तिको उद्धार कार्य जारी रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका...

गलत सञ्चार सामग्रीले नेपाल र भारतबीचको भावनामा गम्भीर आघात पुर्याउँने संकेत
गलत सञ्चार सामग्रीले नेपाल र भारतबीचको भावनामा गम्भीर आघात पुर्याउँने संकेत

केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपाल सरकारका कार्यकारी प्रमुखलाई जोडेर अनर्गल समाचार प्रसारण गरेकामा सरकारले आपत्ति जनाएको छ । ती भारतीय माध्यममा आएका नेपालसम्बन्धी पछिल्ला सामग्री गलत, आधारहीन, असंवेदनशील र नेपालको नेतृत्वलाई आरोपित गर्ने खालको भएको नेपाल सरकारको भनाइ छ...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई निर्वाचित
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई ‘लारा’ निर्वाचित भएकी छिन् । समाजको उपाध्यक्षमा राज श्रेष्ठ, महासचिव सन्तोष कार्की र कोषाध्यक्ष सचिन गुरुङ निर्वाचित भइन् । यस्तै, सदस्यहरूमा सारादेवी गुरुङ, सेमन्त राई, भरत राई, माया गुरुङ, नृपेश...

DG Creation