गृहपृष्ठ विदेश
अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओ एक हप्ता लामो बैदेशिक भ्रमणमा निस्कन लागेको जनाइएको छ । उहाँले आइतबारदेखि ग्रिस, इटली, क्रोएसियालगायतका देशको भ्रमण गर्ने तय भएको सरकारी अधिकारीहरुले जनाएका छन् । भ्रमणका क्रममा उनले सम्बन्धित देशका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम...
मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ । मन्त्रालयका अनुसार स्थानीय समयानुसार बिहीबार अबेरसम्ममा कोरोना संक्रमितको कूल संख्या सात लाख १५ हजार...
भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ५८...
दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् ।...
अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल)को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला उनको बिहीबार निधन भएको हो । आकस्मिक रुपमा हृदयघात भएर उनको ५९ बर्षको उमेरमा निधन...
अष्ट्रेलियामा रही ट्राभल व्यवसायमा संलग्न नेपालीहरुको संयुक्त पहलमा सिंगापुर एअरलाइन्स मार्फत दुई सय पचपन्न जना नेपाली स्वदेश फर्किएका छन् । यही सेप्टेम्बर १९ मा नेपाल आईपुगेका उनीहरु कोविड १९ को महामारीको कारण अष्ट्रेलियामै बस्न वाध्य बनेका थिए । उनीहरुलाई नेपाल...
राष्ट्रिय दिवस एवं पाँचौँ संविधान दिवसको उपलक्ष्यमा यहाँ लण्डनस्थित नेपाली दूतावासले असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको पहिलो दिन शुक्रबार नेपाली दूतावास र नेपाल–बेलायत व्यापार तथा लगानी मञ्चको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट नेपाल...
भारतले माल्दिभ्सकोे कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराउने घोषणा गरेको छ । हिन्द महासागर क्षेत्रीय द्वीपसमूह रहेको विलासी रिसोर्टहरूका लागि प्रख्यात माल्दिभ्समा कोरोना महामारीका कारण विदेशी पर्यटकहरूको आवागमन पूर्णतया बन्द भएपछि यहाँको अर्थतन्त्रमा...
बलिउड अभिनेत्री मलाइका अरोरा अहिले कोरोना भाइरससँग लडिरहेकी छन् । केहि दिन पहिला मात्र उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले उनी होम क्वारेन्टाइनमा रहेकी छन् । यसैबीच मलाईकाले कोरोनालाई लिएर चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जाल इन्स्टाग्राममा एक स्टाटस...
नेपाल सरकारले एसिड आक्रमणका घटनालाई निरुत्साहित गर्न कडा कानुन ल्याउने तयारी गरेको छ । बलिउडका बरिष्ठ अभिनेता अमिताभ बच्चनले यस निर्णयको तारिफ गरेका छन् भने स्वागत समेत गरेका छन् । बच्चनले नयाँ निर्णयका लागि सरकारलाई दवाब दिँदै आएका अभियन्ता उज्ज्वल...
लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो पहल समाप्त भएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टले आइतबार एक...
भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको दैनिक संख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जना संक्रमित भएको अधिकारीहरुले शनिवार जानकारी दिएका छन् । योसँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल संक्रमितहरुको संख्या ४६...









