गृहपृष्ठ कला साहित्य
पूर्व युवराज्ञी हिमानी शाहले दुई छोरीहरुसँग गरेको टिकटक भिडियो भाइरल भएको छ । थाइल्याण्डमा रहेरि शाहले दुई छोरी पूर्णिका र कृतिकासँग विभिन्न गीतमा गरेको नृत्य भाइरल भएको हो । उनिहरुले टिकटक भिडियो सार्वजनिक भएपछि धेरैले प्रशंसासहित लाइक र शेयर गरेका...
पछिल्लो समय नायिका रेखा थापाले फिटनेसमा खुबै ध्यान दिइरहेकी छन् । लकडाउनभन्दा पहिला जिम धाइरहेकी रेखा केही समय घरमा नै थुनिन बाध्य भइन् । अहिले पुनस् रेखाले फिटनेसमा ध्यान दिन थालेकी छन् । रेखा आफ्नै निवासमा योग गरिरहेकी छन् । फिटनेस...
सामाजिक सञ्जालमा निकै सक्रिय छन्, अभिनेता दीपकराज गिरी । उनी हरेक विषयमा आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालमार्फत् नै सार्वजनिक गरिरहेका हुन्छन् । त्यसैले प्रायस् उनी विवादित पनि बनिरहेका हुन्छन् । केही दिनदेखि निर्देशक दीपाश्री निरौलाले दिएको एक अभिव्यक्तिका कारण पनि दीपकराज...
पछिल्लो समय तिज गितबाट चर्चित हुँदै आएका गायक दुर्गेश थापामाथि गित चोरीको आच्छेप लागेको छ । गत वर्ष ‘हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ नामक तीज गीत ल्याएर चर्चामा आएका गायक दुर्गेश थापा पछि ‘ह्याप्पी तिहार’ भन्दै झन् चर्चामा आए । गीतमा...









