गृहपृष्ठ फाेटाे फिचर
पोखराको मुटुमा अवस्थित फेवाताल नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्य हो। यो ताल प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्व र जैविक विविधताले भरिएको स्थल हो, जहाँ बर्षेनि लाखौं आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुन्छन् । फेवातालको महत्वलाई उजागर गर्न हरेक वर्ष ताल दिवस...
सिंहदरबार वरपरको क्षेत्र नियमित रुपमा सवारी जामको समस्याले ग्रस्त हुन्छ । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीड र कार्यालय समयसँगै आउने,जाने सरकारी गाडी र निजी सवारीहरूको चापका कारण बिहान, दिउँसो र साँझपख ट्राफिक जाम हुने गर्छ ।...
मनसुन सुरु भएसँगै काठमाडौं उपत्यकाको मौसम अदलबदल भइरहेको छ । काठमाडौं र धोबीखोला क्षेत्रमा सोमबार बिहानीपख बादल हट्दै जाँदा देखिएको दृश्य ।...
पोखरा महानगरपालिका-१८ मेथलाङ डाँडाबाट पोखराको मनमोहक दृश्य हेर्न आन्तरिक र बाह्यय पर्यटकहरु ठुलो संख्यामा जाने गर्दछन्। पर्यटकीय सहर पोखरावरिपरिका उच्च भेगहरु आकाश खुलेका वेला पोखराका सुन्दर दृश्य धित मरुन्जेल अवलोकन गर्न आन्तरिक पर्यटक मुख्य सहरमा डाँडामा रमाउन जान थालेका छन्।...
हाल देशभरको मौसम साधारणतया बदली देखि पूर्णयता बदली रहेको छ । देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जसले गर्दा आज काठमाडौंको आकाशमा पानी पर्ने...
कीर्तिपुर काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरी हो । संस्कृति, संग्रहालय, जात्रा, पर्व, गुठी र बाजागाजा सिकाउने ठाउँको रूपमा कीर्तिपुर परिचित छ । गोपाल वंशको पालाका अवशेष प्राचीन तथा सांस्कृतिक महत्व बोकेको कीर्तिपुर सहरमा सोही समयदेखि नै बस्ती विकास भइसकेको...
रातभरको वर्षा भएपछि विहानको घामले बाक्लो बादललाई मेटाएर घामको किरण पर्दा उपत्यकाको बाक्लो बस्ती निकै सुल्दर देखिएको छ। वर्षा र हावाहुरीले वातावरणलाई शुद्ध र ताजगीपूर्ण बनाएको छ।...
काठमाडौँ यति बेला ज्याकराण्डा फूलले रङ्गिएको छ । काठमाडौँ उपत्यकाका सडक किनारामा ज्याकराण्डा फूल ढकमक्क फुलेको छ । टुडिखेल, रानी पोखरी, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा पनि ज्याकराण्डा फूल ढकमक्क फुलेका छन् । [caption id="attachment_166228"...





