गृहपृष्ठ खोटाङ जिल्लाका बिभिन्न ठाउँका यी तस्विर हेरौँ
खोटाङ जिल्लाका बिभिन्न ठाउँका यी तस्विर हेरौँ
खोटाङ जिल्ला आफैँमा एक परिचित झनै चिनिने हलेसीले । नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । सगरमाथा अञ्चलको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका को केन्द्र दुर्छिम छापडाँडाबाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ । त्यसै ठाउँका यी तस्विर हेरौँ ।















प्रकाशित समय १९:१८ बजे














