DG Creation

गृहपृष्ठ पोखरा महानगरपालिका वडा नं १७ मा कायान्टिलिभर टावर

पोखरा महानगरपालिका वडा नं १७ मा कायान्टिलिभर टावर

Pokhara-Banji Jumpa

बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा महानगरपालिका वडा नं १७ रातोपैह्रोस्थित सेती खोँचमा बन्जीका लागि बनाएको कायान्टिलिभर टावर । ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लाटफर्म निर्माण गरिएको छ ।

उदघाटनको सम्मुखमा कोरोनाका कारण बन्द हुन पुगेको बन्जीलाई अब विस्तारै खोल्ने तयारी गरिएको छ ।

प्रकाशित समय २१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation